Monday, October 19

रोचक

विश्वको अनौठो रुख …..जहाँ पैसा फल्छ…..रुखको रोचक रहस्य…!

विश्वको अनौठो रुख …..जहाँ पैसा फल्छ…..रुखको रोचक रहस्य…!

Posted in रोचक
एजेन्सी। पैसा फल्ने रुख तपाईले कहिल्यै देख्नुभएको छ ? पैसा रुखमा फल्दैन भन्ने कुराको अपवादको रुपमा रहेको रुख बेलायतको पीक जिल्लामा रहेको छ । १७०० वर्ष पुरानो हो र यो रुखभरी हजारौंको संख्यामा सिक्का गाडिएका छन् । खास कुरा त के भने यहाँ बेलायती मात्रै होइन संसारका हरेक देशका सिक्का जोडिएका कारण यो रुख बहुमूल्य बन्दै गइरहेको छ ।यो रुखमा सिक्का लगाउँदा सुख शान्ति आउने र मनोकामना पूरा हुने विश्वासका साथ दिनानुदिन सिक्का खोप्नेको संख्या बढ्दै गइरहेको छ । वेल्स राज्यको पोर्टमोरियन गाउँमा भएको यो रुख चर्चित पर्यटकीय स्थल बनिसकेको छ जहाँ यो रुखलाई हेर्नकै लागी भनेर दैनिक कैयौँ पर्यटक जाने गर्दछन् ।[][]
मान्छेको जस्तै दात, जिब्रो भएको माछा…….भाइरल…!

मान्छेको जस्तै दात, जिब्रो भएको माछा…….भाइरल…!

Posted in रोचक
अहिले सम्म त तपाईले मानिसको जस्तो अनुहार भएको कुकुर देख्नु भयो तर कहिले मानिसको जस्तो दात भएको माछालाई देख्नु भएको छ ? पक्कै पनि देख्नु भएको छैन होला, सायद तपाइलाई त सुन्दा नै अचम्म लागिरहेको हुनसक्छ । तर अचम्म नमान्नुस् यो एकदमै वास्तविक र सत्य हो । ढाइ किलोको यो माछाको दात मानिसको सरह नै छ । साधारणतया माछाको दात भनेको लामो तिखो हुने गर्छ तर यो माछाको दात मानिसको जस्तै चेप्टो र केनाइन युक्त छ । नर्थ अमेरिकामा पाइएको सो माछा फ्लोरिडाको तालमा भेटिएको थियो । सो माछा पहिलो पटक २०१० मा नर्थ क्यालोरीनामा देखिएको थियो भने पनि यसको कुनै प्रमाण भेटिएको छैन । तर आजकल फ्लोरिडामा यस माछालाई मानिसले देखेर अचम्म मान्ने गर्छन् ।मेट्रो डट को डट यूके का अनुसार सो माछा केटफिश जस्तो लागेपनि यो शीपशेड प्रजातीको हो । मानिसहरु यस माछालाई हेर्न पाउदा अचम्मका साथै रमाइलो पनि मान्ने गर्छन् ।[][] https://
५ महिनाकी गर्भवती बालिकासँग धुमधामका साथ विवाह…….बन्यो भाइरल….!

५ महिनाकी गर्भवती बालिकासँग धुमधामका साथ विवाह…….बन्यो भाइरल….!

Posted in रोचक
एजेन्सी । ५ महिनाकी गर्भवती बालिकासँग धुमधामका साथ विवाह सम्पन्न भएको छ । घटना हो चीनको हेनान प्रान्तको ।जहाँकी एक गर्भवती बालिका र उनको बालप्रेमीबीच सम्पन्न विवाहको भिडियो अहिले चिनियाँ सामाजिक सञ्जालमा भाइरल भैरहेको छ । पाँच महिनाकी गर्भवती ती बालिकाले आफ्नै उमेरका १३ वर्षीय प्रेमीसँग परम्परागत रूपमा विवाह गरेको भिडियो सामाजिक संजालमा आएको समाचार संस्था सिन्ह्वाले उल्लेख गरेको छ । चीनको कानुनअनुसार विवाह गर्न महिला २० वर्ष तथा पुरुष २२ वर्षको हुनुपर्ने भए पनि कानुन विपरित गरिएको विबाहलाई समाजले भने मान्यता दिएको छ ।[][]
सबैभन्दा पहिलाे बेलायत पुग्ने नेपाली को थिए…….. ?

सबैभन्दा पहिलाे बेलायत पुग्ने नेपाली को थिए…….. ?

Posted in रोचक
सन् १८५० मा जंगबहादुर राणा बेलायत गएका थिए । उनीसँगै ठूलो टोली थियो, २५ जनाको । त्यति बेला बेलायतीहरूका लागि जंगबहादुर ठूलो सनसनी सावित भएका थिए । द टाइम्सले लेखेको थियो, ‘महारानीसामु प्रस्तुत हुने उच्च जातिका हिन्दु उनी नै पहिलो हुन् ।’ सबै स्रोत यस्तै भन्छ । त्यो अर्थमा सबैले मान्ने गरेका छन्, जंगबहादुर नै बेलायत पुग्ने पहिलो नेपाली हुन् । तर, होइनन् । इतिहासमा भेटिएको नवीनतम तथ्यले भन्छ, उनीभन्दा अगाडि कोही अर्कै नेपाली बेलायत पुगिसकेका थिए । त्यही तथ्यअनुसार ऐतिहासिक घटनाको यसरी कल्पना गर्न सक्छौं । जंगबहादुर र उनको टोलीले बेलायतमा खुबै मोजमस्ती र घुममाम गर्‍यो । यस्तै कुनै दिन उनी लन्डन घुमिरहेका थिए । उनले बाटोमा भेट्टाए, आफूजस्तै नेपाली । आफूजस्तै नेपाली बोल्ने मोतीलाल सिंह । जंगबहादुर कति उत्साहित भए होलान् ? मोतीलाल कति खुसी भए होलान् ? उनीहरूले कसरी कुराकानी सुरु गरे होल
जिब्रोले चाटेर आँखाको उपचार गर्ने विश्वकै बृद्ध डाक्टर, जो ८० वर्षमा पनि जवानहरुले जसरी काम गर्छिन्..!

जिब्रोले चाटेर आँखाको उपचार गर्ने विश्वकै बृद्ध डाक्टर, जो ८० वर्षमा पनि जवानहरुले जसरी काम गर्छिन्..!

Posted in रोचक
एजेन्सी । ८० वर्षको उमेरमा मानिसले काल कुर्दै भगवानको नाम जपिरहेका हुन्छन् । तर बोस्नियाकी ८० बर्षिय नाना हावा नामकी वृद्ध भने यो उमेरमा पनि उस्तै गरी सक्रिय छिन् । पेशाले उनी डाक्टर नभएपनि उनले आँखाको उपचार गर्दै आएकी छिन् । तर कुनै औषधी र झारफुकबाट नभई आँखाले चाटेर । नाना हावाले अहिलेसम्म ५ हजार व्यक्तिको आँखाको समस्यालाई जिब्रोले चाटेर ठिक पारिदिइन् । आँफुसँग जिब्रोमा अद्धितिय कला भएका कारण आँखामा आएका समस्यालाई निधान गरिदिन सक्ने क्षमता भएको उनी दाबी गर्छिन् । उनको उपचारमा उनी बृद्ध, असहाय र बेरोजगारलाई कुनै शुल्क लिँदिनन् । तर अन्य मानिसहरुलाई भने न्युनतम १० युरो फि लिँदै आएको डेलिमेलसँगको अन्तरवार्तामा बताएकी छिन् । मुख्य रुपमा आँखामा धुलो, सिसा, फलाम, कोइला, लगायतका बस्तुहरु उनले सजिलै जिब्रोले निकाल्दै आउकी छिन् ।[]]
यि मानिसले …जागिर नपाएपछि…घाँस खान थाले…र बिरामी नभई बिताए २५ वर्ष…!

यि मानिसले …जागिर नपाएपछि…घाँस खान थाले…र बिरामी नभई बिताए २५ वर्ष…!

Posted in रोचक
एजेन्सी । लामो समयसम्म जागिर नपाएपछि पाकिस्तानको पञ्जाब प्रान्तको गुज्रनवाला जिल्लाका ५० वर्षीय मेहमुदले आफ्ना खानाका रुपमा घाँसलाई रोज्न पुगे । २५ वर्षअघि उनी जागिरको दौडधुपमा रहँदा नपाएपछि उनले घाँस खान थालेका हुन् । एक अन्तरवार्तामा उनले गरिवीका कारण आफ्नो परिवार ठूलो समस्यामा फसेका कारण सडकमा बसेर माग्न भन्दा घाँस खानु नै बेस भनेर उनले घाँस खान सुरु गरेको बताए । जागिर नभएकाले आफ्ना आधारभूत आवश्यकता पूर्ती गर्न नसक्ने भएपछि घाँस खान बाध्य भएको बताइरहँदा उनी निकै भावुक देखिएका थिए । हिन्दुस्तान टाइम्सका अनुसार भरियाको रुपमा काम गर्दै आएका मेशमुदले दैनिक ६ रुपैयाँ आम्दानी गर्दै आएका छन् । तर २५ वर्षदेखि घाँस खाँदै आएका उनी अहिलेसम्म बिरामी परेका छैनन् ।[][]
जिब्रोले चाटेर आँखाको उपचार गर्ने विश्वकै बृद्ध डाक्टर……

जिब्रोले चाटेर आँखाको उपचार गर्ने विश्वकै बृद्ध डाक्टर……

Posted in रोचक
एजेन्सी । ८० वर्षको उमेरमा मानिसले काल कुर्दै भगवानको नाम जपिरहेका हुन्छन् । तर बोस्नियाकी ८० बर्षिय नाना हावा नामकी वृद्ध भने यो उमेरमा पनि उस्तै गरी सक्रिय छिन् । पेशाले उनी डाक्टर नभएपनि उनले आँखाको उपचार गर्दै आएकी छिन् । तर कुनै औषधी र झारफुकबाट नभई आँखाले चाटेर ।नाना हावाले अहिलेसम्म ५ हजार व्यक्तिको आँखाको समस्यालाई जिब्रोले चाटेर ठिक पारिदिइन् । आँफुसँग जिब्रोमा अद्धितिय कला भएका कारण आँखामा आएका समस्यालाई निधान गरिदिन सक्ने क्षमता भएको उनी दाबी गर्छिन् । उनको उपचारमा उनी बृद्ध, असहाय र बेरोजगारलाई कुनै शुल्क लिँदिनन् । तर अन्य मानिसहरुलाई भने न्युनतम १० युरो फि लिँदै आएको डेलिमेलसँगको अन्तरवार्तामा बताएकी छिन् । मुख्य रुपमा आँखामा धुलो, सिसा, फलाम, कोइला, लगायतका बस्तुहरु उनले सजिलै जिब्रोले निकाल्दै आउकी छिन् ।[][]
ज’न्मिदा छोरा….१७ बर्षमै स’र्जरीपछिका तस्विरले दुनियाँ मोहित….!

ज’न्मिदा छोरा….१७ बर्षमै स’र्जरीपछिका तस्विरले दुनियाँ मोहित….!

Posted in रोचक
अहिले एक तस्विरको खुबै चर्चा भइरहेको छ । ज-न्मदा पुरुष तर स्वभाव महिलाको भएपछि मात्र १७ बर्षमा जैज जेन्निग्सले ठूलो कदम उठाइन् । उनले आफ्नो लिं-ग पुष्टि गर्ने सर्ज-री गर्ने निर्णय लिइन् । त्यसको करिब २ बर्षपछि उनले आफ्नो पूर्ण कद स्वि’मिङ्ग सूटमा खिचेर साझा गरेकी छिन् । त्यहाँ सर्ज’रीको नि’शान देखिन्छ । यो तस्विरमा उनी विश्वका कुनै सुन्दरी भन्दा कम छैनन् । उनी चर्चित रियालिटी शोहरुका लागि अभिनय गर्छिन् । उनलाई रियालिटी स्टार तथा ट्रा-न्सजेण्डर एक्टिभिस्टका रुपमा चिनिन्छयसैले यो संसारभरी चर्चाको विषय बनेको छ । जैज अहिले मात्र १९ बर्षकी भइन् । उनी चर्चित रियालिटी शोहरुका लागि अभिनय गर्छिन् । उनलाई रियालिटी स्टार तथा ट्रान्स-जेण्डर एक्टिभिस्टका रुपमा चिनिन्छ । उनको इन्ष्टाग्राममा उक्त तस्विरहरु पोष्ट भएपछि सुन्दरताको तारिफमा कमेण्टको ओइरो लागेको छ ।[][]
´सिउँदोमा सिन्दुर लगाएको छैन नत गलामा पोते झुन्डाएको छु`…::एक बिबाहित महिला

´सिउँदोमा सिन्दुर लगाएको छैन नत गलामा पोते झुन्डाएको छु`…::एक बिबाहित महिला

Posted in रोचक
विमलालाई चोभारस्थित मन्दिरमा विजय बस्नेतले एक धर्का सिन्दुर लगाइदिएका थिए । त्यसपछि, हालसम्म सिउँदोमा सिन्दुर नलगाएको र गलामा पोते नझुन्डाएको तथा निधारमा टीका नलाएको विमलाको भनाइ छ । विमला हिन्दू संस्कारमा जन्मे पनि परम्परावादी सोचलाई बचपनवाटै अंगीकार गर्न नसकेको र नगरेको खुलासा गर्छिन् । विवाहिता नारी भन्दैमा सिन्दुर–पोते र गलामा तिलहरी झुन्डाएर हिँड्नै पर्दछ भन्ने हुन्न । त्यो सोचमा आधारित हुन्छ । त्यो सोचमा परम्परालाई लाद्नुहुँदैन भन्ने विचार बोकेकी अभिनेत्री विमला केसीको विवाह भएको असोज २७ गतेबाट १३ वर्ष पूरा भएर १४ वर्ष लागिसकेको छ । त्यसपछि, हालसम्म सिउँदोमा सिन्दुर नलगाएको र गलामा पोते नझुन्डाएको तथा निधारमा टीका नलाएको विमलाको भनाइ विमलालाई विवाहको दिन काठमाडौंको चोभारस्थित जलविनायक मन्दिरमा विजय बस्नेतले एक धर्का सिन्दुर लगाइदिएका थिए । त्यसपछि, हालसम्म सिउँदोमा सिन्दुर न
७२ वर्षे वृद्धसँग……२० वर्षे युवतीको…प्रेम ,अर्कैको गर्भ बोकेर आएपनि चोखो माया गरेको भन्दै स्विकारे बृद्धले…!

७२ वर्षे वृद्धसँग……२० वर्षे युवतीको…प्रेम ,अर्कैको गर्भ बोकेर आएपनि चोखो माया गरेको भन्दै स्विकारे बृद्धले…!

Posted in रोचक
एजेन्सी । के २० वर्षे युवतीले ७२ वर्षे वृद्धसँग प्रेम गर्न सम्भव छ ? अष्ट्रेलियाकी २० वर्षीया नीना विल्सन र ७२ वर्षका लेन्ज प्रिस्टले विगत १ वर्षदेखि प्रेम सम्बन्धमा छन् ।निकै नै गरिब पारिवारिक पृष्ठभुमीमा हुर्कीएकी उनी सडकमा नै हुँदा करिब एक वर्षअघि आफ्नो भेट ७२ वर्षका लेन्जसँग भएको र उनीहरुबिच सम्बन्ध स्थापित भएको डेलीमेलले जनाएको छ । विल्सनकी एक वर्षकी छोरी पनि छिन् तर विल्सनको दाबी अनुसार ती लेन्जकी छोरी होइनन् । नीना र लेन्जबिचको यो घटना अष्ट्रेलियाको मिडिया र सोसल मिडियामामात्रै चर्चामा नआई अहिले विश्वब्यापी रुपमा नै चर्चित बनेको छ । केही समय अघि नीनाले लेन्जविरुद्ध घरेलु हिंसाको मुद्दा दर्ता गराउँदै आफ्नो ज्यान खतरामा भएको बताइन् । नीनाका अनुसार लेन्ज अब जुवाडे र जँड्याहा बनिसकेको र उनमाथि धेरैजसो कुटपिट गर्ने गर्दछन्..![][]