Friday, April 16

समाचार

स्मिताको अङ्गालोबाट छुट्नै मानिनन् छोरि,आमाको माया यतिसम्म (हेर्नुस् भिडियो)

स्मिताको अङ्गालोबाट छुट्नै मानिनन् छोरि,आमाको माया यतिसम्म (हेर्नुस् भिडियो)

Posted in समाचार
स्मिताको अङ्गालोबाट छुट्नै मानिनन् छोरि,आमाको माया यतिसम्म (हेर्नुस् भिडियो)पछिल्लो समय चर्चामा रहेको तनहुँको एक घ,टनामाले फेरि अर्कै मोड लिएको छ । राहुल गुरुंगले उनकी श्रीमति स्मिताले गरेको गल्तीलाई अन्ततः माफी दिएका छ्न । राहुलले आफ्नी छोरीको भबिस्य हेरेर यस्तो गरेको बताएका छन् । केहिदिन अघि यस घटनाले सारा नेपालीको ध्यान तानेको थियो ।तेति मात्रै हैन वडा कार्यलयमा बिवाह दर्ता गरि राहुलले बैधानिक तवरमा स्मितालाई सिधुर हाले । अन्य समाचार : छुट्टिन नसकेपछि राहुलकी आमाले राहुल र स्मिताको पुनः गराईदीईन बिवाह, आमाले खेलिन ठुलो भूमिका (भिडियो) गोर्खा । नेपाली समाजमा महिलाकालागी एउटा भन्ने चलन,‘जस्ले घरको संघार नाघेर जान्छ त्यसलाई त्यो घरमा फर्कने कुनै अधिकार नै छैन ।’ तर यो भनाईलाई नकारेकाछन् इण्डियन लाहुरे राहूल गुरुंगले । उनले एक महिना अगाडी आफ्नो घरको संघार नाघेर अर्कैसंग गएकी श्रीमत
यही वैशाख ९ देखि फेरी विद्यालय बन्द हुने

यही वैशाख ९ देखि फेरी विद्यालय बन्द हुने

Posted in समाचार
टोखा नगरपालिकाका विद्यालय यही वैशाख ९ गतेदेखि बन्द हुनेभएको छ । टोखाले दोस्रो चरणको कोरोना सङ्क्रमणलाई मध्यनजर गर्दै वैशाख ९ देखि सबै विद्यालय बन्द गर्न लागेको हो । नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखाका विद्यालयमा कोरोना सङ्क्रमणदर फैलन नदिन वैशाख नौदेखि विद्यालय बन्द गर्न लागेको जानकारी दिनुभयो । “वैशाख ५ गतेदेखि ८ गतेसम्म सबै विद्यालयमा दोस्रो चरणको कोरोनासम्बन्धि विद्यार्थीमा जनचेतना फैलाउने, वैशाख १० देखि १५ गतेसम्म सबै विद्यालय बन्द गर्ने र वैशाख १६ गतेदेखि स्वास्थ्य मापदण्ड पालना गरेर वार्षिक परिक्षा सञ्चालन गर्ने निर्णय भएको छ,” उहाँले भन्नुभयो । यस्तै टोखाले नगरपालिकाभित्र कोरोना भाइरस फैलन नदिन माइकिङ गर्ने, होर्डिङ वोर्ड राख्ने, आइसोलेशन कक्ष निर्माण गर्ने कार्यलाई प्राथमिकता दिनेछ । नगरपालिकाका शिक्षा शाखा प्रमुख बाबुराम गौतमले टोखामा सामुदायिक आठ, निजी ८४ र मन्
के भयो प्रचण्ड कि पत्त्नि सिता दाहाल लाई परिवार यकायक रुन थाले

के भयो प्रचण्ड कि पत्त्नि सिता दाहाल लाई परिवार यकायक रुन थाले

Posted in समाचार
के भयो प्रचण्ड कि पत्त्नि सिता दाहाल लाई परिवार यकायक रुन थालेकाठमाडौं – माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका दुई छोरीहरू रेणु दाहाल र गंगा दाहालले आफ्नी आमा सीता दाहालको फोटो सामाजिक सञ्जालमा फेसबुकमा सार्वजनिक गरे । ‘आमा’ क्याप्सन लेखेर सार्वजनिक गरिएको फोटोमा सीता दाहाल पहिले भन्दा धेरै कमजोर र दु ब्ला एकी देखिन्छिन् । सीताको फोटो सार्वजनिक भएपछि धेरैले उनको अवस्थाबारे जि ज्ञा सा राख्दै स्वा स्थ्यलाभको कामना गरेका छन् । प्रचण्ड पत्नी तनहुँ - हिउँद शुरु भएपछि तनहुँको करीब पाँच सय हेक्टर वन क्षेत्रमा डढेलो लागेको छ । जिल्लाका विभिन्न ठाउँमा रहेका सामुदायिक वनमा छिटफुटरुपमा डढेलोका घटना बढेको डिभिजन वन कार्यालयले जनाएको छ । डिभिजन वन कार्यालयका प्रमुख कोमलराज काफ्लेले यकिन तथ्याङ्क नआइसके पनि करीब पाँच÷छ सय हेक्टर वन क्षेत्रमा डढेलो लागेको जानकारी दिनुभयो । “अन्य जिल्लाको तुलनामा तनहुँ
एमाले सांसदले जाेगाए कर्णालीका मुख्यमन्त्री शाहीको पद, ४ सांसदद्वारा ‘फ्लाेर क्रस’

एमाले सांसदले जाेगाए कर्णालीका मुख्यमन्त्री शाहीको पद, ४ सांसदद्वारा ‘फ्लाेर क्रस’

Posted in समाचार
काठमाडौं : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगिएको छ। शुक्रबार बसेको प्रदेशसभाको सातौँ अधिवेशनमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिएका हुन्। सभामा उपस्थित ३७ जना सदस्यमध्ये उनको पक्षमा २२ जनाले मतदान गरे भने विपक्षमा १५ मत खसेको सभामुख राजबहादुर शाहीले घोषणा गरे। गत चैत ५ गते नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने कानुनी बाध्यताका कारण आज विश्वासको मत लिएका हुन्। प्रदेशसभामा माओवादीका १२, कांग्रेसका ६ जना, राप्रपाका एक र एमालेका सभामुखसहित २० जना सांसद छन्। एमाले माधव नेपाल पक्षका ४ सांसदले ह्वीप उल्लंघन गर्दै 'फ्लोर क्रस' गरेपछि मुख्यमन्त्री शाहीको पद जोगिएको हो। फ्लोर क्रस गर्नेहरूमा नेकपा एमालेका प्रकाश ज्वाला, अम्मर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा रहेका छन् ।
कोरोनाको डरलाग्दो कहर, पछिल्लो २४ घन्टामा देशभर थप ९ सय जनामा कोरोना पुष्टि

कोरोनाको डरलाग्दो कहर, पछिल्लो २४ घन्टामा देशभर थप ९ सय जनामा कोरोना पुष्टि

Posted in समाचार
काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर ९ सय जना कोरोनाका नयाँ संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार यही समयमा देशभर ४ जना कोरोना संक्रमितको ज्यान गएको बताइएको छ। आज २ सय ८ जना संक्रमितले कोरोनालाई जितेर घर फर्किएको मन्त्रालयको विवरणमा उल्लेख गरिएको छ। हाल देशभर ७७ जना क्वारेन्टाइनमा रहेको र देशभर ५ हजार ८ जना संक्रिय संक्रमित रहेको बताइएको छ। काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले पेशागत कर्जा सार्वजनिक गरेको छ ।सपनालाई एउटा नयाँ उडानः पेशागत कर्जा, बिना धितो नारासहित बैंकले उक्त योजना सार्वजनिक गरेको हो । योजना अनुसार न्यनुतम व्याजदरमा विना धितो १५ लाख सम्मको कर्जा दिने बैंकले दिने भएको छ । ग्राहकको सेवामा आफ्नो जिम्मेबारीलाई प्रभावकारी बनाउँदै गरिमाले १५ लाखसम्मको कर्जा लगायत दुर्घटना बीमा, जीवन बीमाको सुविधा समेत लिन सक्ने बताईएको छ ।योकर्जासुविधा कस्
दक्षिण कोरियामा रहेका ६२ हजार श्रमिकलाई थप १ वर्षका लागि ‘बोनस’ भिषा

दक्षिण कोरियामा रहेका ६२ हजार श्रमिकलाई थप १ वर्षका लागि ‘बोनस’ भिषा

Posted in समाचार
दक्षिण कोरिया सर`कारले त्यहाँ कार्यरत भिसा समाप्त भएका ६२ हजार आप्रवासी श्रमिकलाई एक वर्ष`का लागि भिसा अवधि थप गर्ने भएको छ । भिसा अवधि समाप्ति चरणमा पुगेका ई–९ र एच–२ भिसाधारी ६२ हजार आप्रवासी श्रमि`कलाई एक वर्ष भिसा`का लागि ‘बोनस’ भिसाका रुपमा थप गरिदिने निर्णय गरिएको छ । हाल दक्षिण कोरिया`मा विभि`न्न १६ देशका कामदार का`र्यरत रहेका छन् । उनीहरुको भिसा अवधि पटक पटक थप गर्दै चार वर्ष १० महिना पुर्याइ`एको छ भने पुनः थपेर पाँच वर्ष १० महिना बनाइनेछ ।कोरोना संक्रमणका कारण नयाँ कामदा`र ल्याउन को`रिया असमर्थ भएसँगै पूरानै काम`दारको भिसा अवधि थप गरेर श्रमिकलाई आ`फ्नो देशमा राख्ने निर्णय लिएको छ । पछिल्लो सम|य दोस्रो चरण|को कोरोना महामा`रीका फैलिए`पछि श्रमिक अभावलाई पूर्ति गर्न यस्तो निर्णय भएको प्रवासी श्रमिक युनियन (एमटीयू)ले जानका`री दिएको छ। एमटीयूका अनुसार यहाँको सरकारले आप्रवासी श्
कोरोना  संक्रमण बढ्दै गएपछि   एक साता  सम्पुर्ण  शैक्षिक  संस्था बन्द

कोरोना संक्रमण बढ्दै गएपछि एक साता सम्पुर्ण शैक्षिक संस्था बन्द

Posted in समाचार
नेपालगञ्ज २ बैशाख । पछिल्लो समय नेपालमा दोस्रो लहरको कोरोना भाइरसको संक्रमण बढेपछि एक किसिमको त्रासको वातावरण र्सिजना भएको छ । त्यस्तै, दोस्रो लहरको कोरोना भाइरसको संक्रमण नेपालगञ्जमा बढेपछि नेपालगञ्ज उपमहानगरपालिकाले शुक्रबारदेखि एक साताका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको हो । नगर प्रमुख डा.धवलशमशेर राणाको अध्यक्षतामा उपमहानगरपालिका विपद् व्यवस्थापन समितिको आज बसेको बैठकले यस्तो निणर्य गरेको हो । उपप्रमुख उमा थापा मगरले एक साता सम्पुर्ण शैक्षिक संस्था बन्द गर्ने निणर्य गरेको जनाएकी छिन् । काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षले समानान्तर गतिविधि जारी राख्ने र पार्टीमाथि धावा बोल्ने क्रम नरोकेमा ठीक लगाउने चेतावनी दिएका छन् । उत्पीडित जातीय मुक्ति समाजको भेलालाई काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष ओलीले अझै पनि माधव नेपाललाई पार्टीको सदस्यबाट निश्कासन
अकबरे खुर्सानी खेतीबाट यसरी करोडौ रुपैया आम्दानी गर्न सकिन्दो रहेछ। ( भिडियो सहित ?

अकबरे खुर्सानी खेतीबाट यसरी करोडौ रुपैया आम्दानी गर्न सकिन्दो रहेछ। ( भिडियो सहित ?

Posted in समाचार
ईलाम । ईलामको सुर्योदय नगरपालिका–१२ आठघरेका मदन राई लामो समयदेखि कृषि पेसामा छन् । उनले ठूलो क्षेत्रफलमा व्यवसायिक रुपमा अकबरे खुर्सानी खेती गरेर मनग्य आम्दानी पनि गर्दै आएका छन् । वर्षको झण्डै १० लाख रुपैयाँको अकबरे खुर्सानी बिक्री गर्ने उनले यसैको मुनाफाले डेढ करोड मूल्य बराबरको ३० रोपनी जग्गा समेत जोडे । यो भिडिओमा उनले हामीसँग आफ्नो अनुभव बाँडेका छन् । अकबरे खुर्सानी खेती कसरी गर्ने ? यसको बजार कस्तो छ ? यो कस्तो ठाउँमा हुन्छ ? मुनाफा कति हुन्छ ? लगायतका प्रश्नहरुमा उनले खुलेर जवाफ दिएका छन् । कृपया भिडिओ अन्तर्वार्ता पूरै हेर्नुहोला ।
युवती कर्मचारीलाई हाकिमले अ.श्लील म्यासेज पठाएपछि हाकिम कै अफिसमा पसेर कु.टेकी छन  (भिडियो सहित)

युवती कर्मचारीलाई हाकिमले अ.श्लील म्यासेज पठाएपछि हाकिम कै अफिसमा पसेर कु.टेकी छन (भिडियो सहित)

Posted in समाचार
एजेन्सी । चिनको सामाजिक संजाल हुदै विश्वभर एक भिडियो अहिले भाइरल नै भइरहेको छ । सार्बजनिक भिडियोमा एक युवतीले आफ्नै हाकिमलाई अफिस रुम मै कु.टेकी छन । सिन्ह्वाको रिपोर्ट अनुसार यो घटना हेलोङजियाङ प्रान्तको हो । महिला कर्मचारीलाई उनका हाकिमले उनलाई कैयौं दिनदेखि विभिन्न अ.श्लील म्यासेज पठाएर हैरान पारेका थिए । हाकिमको व्यवहारले हैरान भएकी ती महिलाले अन्ततः अफिसमै गएर आफ्नै डेस्कमा बसिरहेका हाकिमलाई भुइँ पुछ्न प्रयोग गरिने पोछाले कु.टेकी हुन् । त्यति मात्र हैन उनलाई अफिसमा भएको हरेक कुराले हाकिमको अनुहारमा प्र.हार गरेकी छन । सिन्ह्वाको रिपोर्टको अनुसार वांग नामका यी व्यक्ति गरिबी न्यूनिकरण सम्बन्धी सरकारी एजेन्सीका डेप्युटी निर्देशक थिए । ती हाकिमले अफिसमा अरु कर्मचारीसँग पनि फ्लर्ट गर्दै आएको खुलासा भएको छ । घटनापछि जाँचपछि ती व्यक्तिलाई दोषी पाइएकोले उनलाई बर्खास्त गरिएको छ । भिडिय
दुखद खबर भयानक दर्घटना, नेपालमै दुर्घटनामा परि ११६ जनाको मृत्यु, ६१२ घाइते

दुखद खबर भयानक दर्घटना, नेपालमै दुर्घटनामा परि ११६ जनाको मृत्यु, ६१२ घाइते

Posted in समाचार
गत वर्ष जिल्लामा भएका सवारी दुर्घटनामा परी ११६ जनाले ज्यान गुमाएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार ३७६ दुर्घटनामा परी उनीहरुले ज्यान गुमाएका हुन् । दुर्घटनामा परी ६१२ घाइते भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । घाइतेमध्ये २८१ गम्भीर र ३३१ सामान्य रहेका छन् । कार्यालयका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टका अनुसार गत वर्ष चैतमा दुर्घटनाबाट मानवीय क्षति सबैभन्दा बढी भएको छ । सो महिनामा भएका ३९ दुर्घटनामा २६ को ज्यान गएको छ । सबैभन्दा कम वैशाख र जेठमा ७ र १४ वटा दुर्घटनामा परी दुई÷दुई जनाको ज्यान गएको तथ्याङ्क छ । ती दुर्घटनामा ५७३ सवारी साधन परेको उहाँले जानकारी दिनुभयो । सवारी दुर्घटनामा पर्नेमा सबैभन्दा धेरै मोटरसाइकल छन् । दुई सय ८६ मोटरसाइकल दुर्घटना भएको कार्यालयको तथ्याङ्कले देखाएको छ । विसं २०७६ को चैतसम्म जिल्लामा भएका ३१६ दुर्घटनामा परी १२३ को