Monday, October 19

मनोरंजन

प्रिज्मा र प्रिन्सीसँग नाजीरको रोमान्स….विन्दुको गीतमा…!

प्रिज्मा र प्रिन्सीसँग नाजीरको रोमान्स….विन्दुको गीतमा…!

Posted in मनोरंजन
पोखरा : गायिका विन्दु परियारको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ। ‘माया गर्छु है’ बोलको गीत शनिबार युट्युबमा सार्वजनिक भएको हो । एकनारायण भण्डारीको शब्द रहेको गीतमा सुदीप सागरको सङ्गीत एवं एरेञ्ज रहेको छ। गीतको भिडियोमा जुम्ल्याहा प्रिन्सी र प्रिज्मा खतिवडासँग अभिनेता नाजिर हुसेनले रोमान्स गरेका छन्। सान थापाले निर्देशन गरेको भिडियोको कोरियोग्राफी राजीव समरले गरेका हुन्। अर्जुन तिवारीको समूहले छायांकन गरेको भिडियोको सम्पादन सुप्रीम पराजुलीको रहेको छ ।[][] https://youtu.be/ADsUyINEjus [][]
१ करोड क्षतिपूर्ति माग….गायक प्रमोद खरेल विरुद्ध….गर्दै मुद्धा दर्ता….!

१ करोड क्षतिपूर्ति माग….गायक प्रमोद खरेल विरुद्ध….गर्दै मुद्धा दर्ता….!

Posted in मनोरंजन
पोखरा । गायक प्रमोद खरेल विरुद्ध रु १ करोड क्षतिपूर्ति माग गर्दै मुद्धा दर्ता भएको छ ।सर्जक तथा विन्दवासिनी म्युजिक संचालक सुवार रेग्मीले गायक खरेल विरुद्ध ट्र्याकहरु अनुमतिबीना प्रयोग गरेको भन्दै नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयमा शुक्रवार मुद्दा दायर गराएका हुन्। ‘म प्रोड्युसर रहेको/मेरो लगानि भएको अनि मैले लेखेको गीतहरूको ट्रयाक, मेरो अनुमति बिना बर्षौ देखी प्रयोग गरि मनग्य आर्थिक उपार्जन गरि मेरो प्रतिलिपि अधिकार एवं आर्थिक अधिकार हनन् गरेका कारण रू एक करोड क्षतिपूर्ति दिलाई भराई पाऊनको लागि नेपाल प्रतिलिपि रजिस्ट्रारको कार्यालयमा गायक प्रमोद खरेल बिरूद्ध आज निबेदन दिएको छु,उनले भनेका छन् । उनले प्रचलित नेपाल कानून बमोजिम दोषिलाई दन्डीत गरि पिडीतलाई न्याय दिलाई पाऊन अदालतमा रिट दायर गर्ने प्रकृयाको शुरूवात समेत गरेको बताए । ‘प्रमोद जीलाई नेपाली गित संगीतमा जन्म दिए
महिलाको गोप्य अंग हेर्दा हेर्दै…….चर्चित नायकहरू…….क्यामारामा ‘कैद’ भए….!

महिलाको गोप्य अंग हेर्दा हेर्दै…….चर्चित नायकहरू…….क्यामारामा ‘कैद’ भए….!

Posted in मनोरंजन
सुन्दरी युवतीलाई हेरेको हेर्रै मात्र होइन गो’प्य अं’गमा घुरेर हेर्ने सवालमा पुरूषहरू सधै बद-नाम छन् । यसरी बद-नाम हुनेमा सामन्य मान्छे मात्र होइन चर्चित कलाकारसमेत छन् । जसमा चलचित्रका चर्चित नायकहरू समेत समावेश छन् । जसमा धेरै बलिउड देखि हलिउडसम्मका नायकहरू यस्तो हर्कत गर्दागर्दे क्यामेरामा कै’द भएका छन् । केही पुरुष कलाकारले घुर्ने मात्रै होइन् महिला नजिक भएको मौका पारेर छुन समेत कोशिस गरेर आफूलाई बद-नाम पारे । यसरी महिलाको स्त-नमा हेर्ने, छुन कोशिस गर्ने सुचीमा रोबर्ट डाउनी जुनिएर, ब्रेडले कुपर, सलमान खान, जस्टिन बाइबर, रवी विलियम्स लगायताका पुरूष सेलेब्रेटीहरू समावेश छन् । यहाँ महिलामाथी निर्लज्जताका साथ घुर्दे गर्दा क्यामेराका कै-द पुरुष सेलेब्रेटि समावेशमा गरिएको छ । उनीहरुकाे याे तस्विरहरु सामाजिक संजालमा निकै भाइरल बनेकाे छ । [][]  
नेहाको विवाहको खबरमा पूर्व प्रेमीले भने….., धेरै खुशी छु…!

नेहाको विवाहको खबरमा पूर्व प्रेमीले भने….., धेरै खुशी छु…!

Posted in मनोरंजन
एजेन्सी, २० असोज । चर्चित भारतीय गायिका नेहा कक्कर हाल विवाहका कारण चर्चामा छिन् । समाचार अनुसार नेहाले यस महिनाको अन्त्यसम्म विवाह गर्न सक्छिन् । सामाजिक सञ्जाललाई लिएर मिडीया रिर्पोटसमा भनिएको छ, नेहा आफ्नो साथी रोहनप्रीत सिंहको साथमा विवाह गर्दैछिन् । हालसम्म यसको आधिकारीक जानकारी भने आएको छैन् । नेहाको विवाहको बारेमा मानिसहरुले प्रतिक्रिया पनि दिन थालेका छन् । रोहन र नेहाको विवाहलाई लिएर लगातार केही अट्कल लगाइरहेका छन् । नेहाको यो खबरलाई नेहाको पुर्व प्रेमी हिमांश कोहलीले पनि प्रतिक्रिया दिएका छन् । उनको र नेहाको ब्रेकअपको पनि एक समयमा निकै चर्चा भएको थियो । हाल भने हिमांशले भनेका छन्, ‘नेहाको विवाहको खबरले धेरै खुशी छु, किनकी अब नेहा आफ्नो जीवनको अगि बढ्ने फैसला गरेकी छिन् ।’ हिमांशले नेहाले विवाह गर्ने खबरले आफु निकै खुशी भएको जानकारी दिएका छन् । हिमांश र नेहा २०१४ बाट २०
रचना र सुजनको ‘दुई दिनको जीन्दगीमा’ रिलिज…!

रचना र सुजनको ‘दुई दिनको जीन्दगीमा’ रिलिज…!

Posted in मनोरंजन
पछिल्लाे समय सामाजिक संजालमा निकै चर्चा कमाएकि गायिका हुन् रचना रिमाल । हालै रचना र सुजन बाबु गुरूङको स्वरमा ‘दुई दिनको जीन्दगी’मा बोलको गीत केहि दिन अघिबाट सार्वजनिक भएको हाे । उक्त गीतमा शब्द तथा संगीत शिशिर भण्डारीले गरेका छन् । यो गीत पेसाले बस चालक सुजन बाबु गुरूङको डेब्यू गीत हो। गीतको भिडिओमा रचना र सुजनलाई नै देख्न सकिन्छ। भिडिओलाई सन्तोष राजबाहकले निर्देशन गरेका हुन्। हेर्नुहाेस् भिडियाेः[][] https://youtu.be/jFdWq5kF-ps [][]
यी अभिनेतासँग….नेहा कक्कडले विवाह गर्दै….!

यी अभिनेतासँग….नेहा कक्कडले विवाह गर्दै….!

Posted in मनोरंजन
लिउडकी चर्चित गायिका हुन् नेहा कक्कड । दर्जनौ गीतहरु गाएर चर्चामा आएकी नेहा अहिले प्रेममा छिन् । भारतिय मिडियाका अनुसार उनको विवाहको पनि तय भइसकेको छ । उनी केही समयदेखी पंजाबी गायक र अभिनेता रोहनप्रीत सिंहसँग प्रेममा छिन् । रोहनप्रीत रियलिटी शो राइजिंग स्टार २ का रनर-अप हुन् । उनी शो मुझसे शादी करोगेमा पनि देखा परेका थिए । रिपोर्टका अनुसार नेहा र रोहनप्रीत केहि महिना अघि म्युजिक भिडियो डायमंड दा छल्लाको सेटमा भेटेका थिए। केहि महिनाअघि एक अर्कासँगको डेटको क्रममा विवाह गर्ने फैसला गरेको बताइएको छ । भारतिय मिडियाका अनुसारु यी दुईले मुम्बईमा २४ अक्टोबरमा विवाह गर्न सक्ने बताइएको छ । दुवैले केहि दिनअघि सामाजिक सञ्जालमा आफुहरुको एक भिडियो पनि शेयर गरेका थिए । उनीहरुको विवाह हुने खबरले अहिले फ्यानहरु निकै खुशी भएका छन् । भारतकै चर्चित गायिका नेहाका इस्मे तेरा घाटा, मिले हो तुम हमको, क
दोहोरी खेलेर भाइरल कमला घिमिरे र अमृत सापकोटाको बिबाद पछि फेरी मिडियामा…!

दोहोरी खेलेर भाइरल कमला घिमिरे र अमृत सापकोटाको बिबाद पछि फेरी मिडियामा…!

Posted in मनोरंजन
केहि समय बिबादमा मुछिएका चर्चित गायक अमृत सापकोटा र कमला घिमिरेको बिबाद टुंगिएको महसुस यो भिडियो कुराकानीमा पनि बुझ्न सकिन्छ।केहि समय अगाडी उनीहरु बीच मन मुटाब थियो,कमलाको बुबाकै कारण सम्बन्ध बिग्रिएपछि अमृत र कमला छुट्टै तरिकाले अगाडी बढेका थिए। चियाका छानेको गीत हिट भए पछि कमला र अमृतको सम्बन्ध झन् चिसिएको थियो।गीत आए संगै उनीहरु हरेक दिन स्टेजमा देखिन्थिए अहिले कोरोनाकै कारण उनीहरु घरमै बस्ने गर्छन तर अमृत र कमला बिचको दोश्रो गीतको सुटिङ्ग भएको छ।कमला नाच्ने अमृत गाउने गरेको उक्त गीत निकै उत्कृष्ट भएको छ हेरौ सोहि क्रममा गरिएको कुराकानी र गीतको बिषय:[][] https://youtu.be/R62H8i4eUic [][]
दिपालाई छाडेर किन करिष्मा लिनु पर्यो मुद्रेको स्पष्टिकरण….!

दिपालाई छाडेर किन करिष्मा लिनु पर्यो मुद्रेको स्पष्टिकरण….!

Posted in मनोरंजन
काठमाडौं । कोरोनाका कारण रोकिएको चर्चित टेलिभिजन कार्यक्रम मुन्द्रे कमेडि क्लबको पुन सूचारु हुदैछ तर नयाँ श्रृखलाहरुमा कार्यक्रममको सभापतिको भूमिकामा नायीक दिपा श्री निरौलाको स्थानमा नायीका करिष्मा मानन्धर रहने छिन् । लामो समय देखी सहकार्य गर्दे आएको दिपालाई हटाएर करिष्मा राखिएपछि संञ्चारक्षेत्र संगै सामाजिक संञ्जालमा मुद्रे अर्थात जितु नेपाल संग सम्बन्ध बिग्रीएको खबर सार्बजनिक भएपछि जितु नेपालले सामाजिक संञ्जाल मार्फत स्पष्टिकरण दिएका छन् । जितुले लेखेका छन्- 'मुन्द्रे कमेडि क्लबको ७६ भाग सम्म पहिलो सिजनको अध्यक्ष आदरणीय दिपा श्री निरौला ज्यु सहित आदरणिय राजाराम पौडेल दाई लुनीभा तुलाधर जी,शिवहरी बैरागी दाई,सन्धा बुढा,(काउली बुढी) राजेन्द्र नेपाली (लट्टे) सबै जना मुन्द्रे कमेडि क्लबको परिवारको सदस्य हो कुनै पनि बेला हाम्रो सहकार्य फेरि रहन्छ। कसैलाई पनि समाचारमा आएको जस्तो निकालीएको
प्रितीकाे ‘मास्क’ गीत………युवाकाे ढुकढुकी बढाउने….सार्वजनिक…!

प्रितीकाे ‘मास्क’ गीत………युवाकाे ढुकढुकी बढाउने….सार्वजनिक…!

Posted in मनोरंजन
नेपाली गीत संगीतको क्षेत्रमा फरक शैलीमामा गीत गाउने र अलि फरक देखिन चाहाने गायिका हुन् प्रिती आले । पछिल्लाे समय काेराेनाकाे माहामारीमा पनि प्रितीले दर्शककाे मन जित्न सपल भएकी छिन् । काेराेनाकाे माहामारीमा पनि उनले धेरै गीतहरु सार्वजनिक गरिसकेकी छिन् । त्यसैगरी, हालै उनकाे नयाँ ‘मस्का’ गीत सार्वजनिक भइसकेकाे छ र उक्त गीत दर्शकले निकै रुचाएका छन् । गीतमा प्रितीकाे अभिनयले युवालाइ मनमाेहित पार्न छ । मस्का गीतमा मिना निराैला र निर आले मगरकाे स्वर रहेकाे छ भने प्रिती आले, निर आले, प्रिन्सा खड्का र रियाज अधिकारीले अभिनय गरेका छन् । उक्त गीत निकै फरक तरिकाले पस्किएका छन् । हेर्नुहाेस् भिडियाेः*** https://youtu.be/rAeAF4cSbhE [][]  
हलिउडकी चर्चित नायिकाले नै ३ वटा ‘स्तन’ शो गरेपछि…!

हलिउडकी चर्चित नायिकाले नै ३ वटा ‘स्तन’ शो गरेपछि…!

Posted in मनोरंजन
एक युवतीका पुष्ट ३ वटा स्तन त्यो पनि हलिउडमा राम्रै स्थान जमेकी अभिनेत्रीको । यो हलिउड अभिनेत्री केटलिन लीबको खबर हाे । हालै एक कार्यक्रममा आफ्नो छातिमा रहेका ३ वटा पुष्ट छाती प्रदर्शन गरेपछि विश्व समुदाय नै चकित बन्यो। महिलाका २ वटा छाती हुन्छन् तर केटलिनको भने दुइ छातीका बीचमा उत्रै आकारको तेश्रो छाती पनि रहेछ । उनले हालै भएको एक फिल्मी समारोहमा आफ्ना ३ वटा छाती दुनियालाई देखाइन् । तिनवटा छाती साँच्चीकै हुन् की भन्ने भान पर्छ । यद्यपि उनले आफ्ना छातीका टु प्पा सानो कपडाको त्यान्द्रोले ढाकेकी थिइन् । तिनैवटा छाती ठ्याक्कै उस्ताउस्तै छन् त्यसैले बिचको छाती बनाबटी हो की भनेर अनुमान गर्न पनि गाह्रो हुन्छ । उनले यतिधेरै भार छातिमा बोकेर कसरी जिवन कटाएकी होलिन् भनेर तपाइँहरुमा दया पनि जाग्ला । तर, यी नायिका काे ३ मध्ये १ छाती बनाबटी हो । उनले छातिको बिचमा कृत्रिम छाती जडान गरेकी हुन्