Monday, October 25

Author: admin

कोरिया जान नपाएका युवालाई यस्तो शर्तसहित लैजाने तयारी

कोरिया जान नपाएका युवालाई यस्तो शर्तसहित लैजाने तयारी

Posted in समाचार
कोरिया जान नपाएका युवालाई यस्तो शर्तसहित लैजाने तयारी कोरिया जान नपाएका युवालाई यस्तो शर्तसहित लैजाने तयारी Share MORE FROM AROUND THE WEB Mgid Mgid 7 Little-Known Facts About Barron Trump Limelight Media 6 Reasons To Worry About Meghan And Harry Marriage Limelight Media It Must Have Been A Kind Of Hell For A Little Chrissy Metz Limelight Media काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया जान नपाएका नेपाली युवालाई दुईवटा शर्तसहित लैजाने सम्बन्धमा तयारी सुरु भएकोे छ । कोरियन पक्षले नेपालबाट सिधा उडान र कडा स्वास्थ्य मापदण्ड पूरा गरी रोकिएका १० हजारभन्दा बढी युवालाई लैजाने गरी तयारी भएको हो । PROMOTED CONTENT Mgid Mgid Most Powerful Of The 5 Remaining Communist Countries In The World Brainberries Holly Luyah Displays Her Thick Thighs And Long Leg
देउवा प्रधानमन्त्री भएभने कान का’ट्छु भन्ने दिपेन्द्र कँडेलले कान का’टे

देउवा प्रधानमन्त्री भएभने कान का’ट्छु भन्ने दिपेन्द्र कँडेलले कान का’टे

Posted in समाचार
देउवा प्रधानमन्त्री भएभने कान का’ट्छु भन्ने दिपेन्द्र कँडेलले कान का’टे काठमान्डौ- शेरबहादुर देउवा प्रधानमन्त्री भए भने कान का’टेर पातमा राख्छु भन्दै अभिव्यक्ति दिने दिपेन्द्र कँडेलले कान का’टेका छन् ।केहि दिन अगाडी युटुबमा अन्तरबार्ता दिने क्रममा उनले देउवा प्रधानमन्त्री भए भने कान का’टेर पातमा राख्छु भन्दै बोलेका थिए । आफुलाई पब्लिक ईनोभेटर ईन्जिनियर बताउने कँडेलले आफुले आफ्नो काँन का’ट्छु नभनेको र त्यो बाचा पुरा गर्ने भन्दै खसीको कान का’टेका हुन् ।दिपेन्द्र कँडेल वाइडबडी घोटालाको फाइल खोल्छु भन्दै युटुबहरुमा अन्तरबार्ता दिए पछी चर्चामा आएका व्यक्ति हुन् । कँडेलले वाइडबडी विमान खरिद प्रकरणमा छानबिन गर्न गठित संसदीय छानबिन समितिले सार्वजनिक गरेको प्रतिवेदन गलत र अपुरो भएको टिप्पणी गरेका थिए । रिपोर्टर्स क्लब नेपालमा पत्रकार स’म्मेलन गरेर कँडेलले वाइडबडी घो’टाला प्रकरणमा छानबिन सम
आज श्रावण १५ गते सुक्रवारको राशिफल हेर्नुहोस्

आज श्रावण १५ गते सुक्रवारको राशिफल हेर्नुहोस्

Posted in राशिफल
वि.सं.२०७८ साल साउन १५ गते । शुक्रबार । ईश्वी सन् २०२१ जुलाई ३० तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । श्रावण कृष्णपक्ष । तिथि– षष्ठी,बिहान ०५ बजेर ३० मिनेट उप्रान्त सप्तमी । नक्षत्र–रेवती,बेलुकी ०४ बजेर २४ मिनेट उप्रान्त अश्विनी । योग– धृति, बेलुकी ११ बजेर २२ मिनेट उप्रान्त शूल । करण– वणिज,बिहान ०५ बजेर ३० मिनेट उप्रान्त भद्रा,बेलुकी ०८ बजेर ०५ मिनेट उप्रान्त बव । आनन्दादिमा–श्रीवत्स योग । चन्द्रराशि–मीन,बेलुकी ०४ बजेर २४ मेष । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर २६ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ५२ मिनेट । दिनमान ३३ घडी ३५ पला । मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आफन्त तथा अग्रजहरु सँग सामान्य कुरामा विवाद हुने योग रहेकोछ ध्यान दिनुहोला । स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च बढ्नेछ । माया प्रेममा एक अर्कालाई बिश्वास गर्न नसक्दा टाडिनु पर्ने बाध्
मन था:मेर हेर्नुहोला, घ:ट्यो फेरि ड:रला:ग्दो घ:टना : मृ:तकको संख्या पाँच पुग्यो

मन था:मेर हेर्नुहोला, घ:ट्यो फेरि ड:रला:ग्दो घ:टना : मृ:तकको संख्या पाँच पुग्यो

Posted in समाचार
गुल्मी । प्युठानमा बुधबार बिहान भएको सवारी दु:र्घटनामा मृ:त्यु हुनेको संख्या ५ पुगेको छ । जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक देवीप्रसाद गैरेका अनुसार मृ:त्यु हुनेमा सुर्य पन्थी, यमलालपन्थी, ईश्वरी भण्डारी, श्याम न्यौपाने र केशव कार्की छन्गुल्मीबाट प्युठानको स्वर्गद्वारी जाँदै गरेको लु १ ज १६५५ नम्बरको जिप बुधबार बिहान स्वर्गद्वारी नजिकै दु:र्घटना भएको हो ।जिपमा जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी सवार थिए । मृ:तकमध्ये न्यौपाने जिल्ला प्रशासन कार्यालयका प्रमुख प्रशासकीय अधिकृत हुन् ।यस्तै, मृ:तक सुर्य पन्थी कम्प्युटर अपरेटर, यमलाल पन्थी खरिदार हुन् भने केशव कार्की उक्त जिपका चालक रहेको बताइएको छ !
भेटियो धौलागिरी हिमालमा १५ वर्षअघि हराएको हेलिकप्टर र मानव अवशेष

भेटियो धौलागिरी हिमालमा १५ वर्षअघि हराएको हेलिकप्टर र मानव अवशेष

Posted in समाचार
काठमाडौं : धौलागिरी हिमालमा १५ वर्षअघि हराएको एक हेलिकप्टर र मानव अवशेष फेला परेको छ ।नेपाली सेनाको ‘सफा हिमाल अभियान २०२१’अन्तर्गत हिमालमा जम्मा भएको फोहोर संकलन गर्ने क्रममा सन् २००६ मा दुर्घटनामा परेको एयर डायनेष्टिक हेलिकप्टर फेला परेको हो ।नाइन एन ए सीआर कलसाइनको सो हेलिकप्टर सफाइ टोलीले फेला पारेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सँगै २ शव पनि भेटिएको छ ।धौलागिरी बेस क्याम्पनजिकै ती शव र क्षतविक्षत अवस्थामा हेलिकप्टर भेटिएको हो । मृतकको पहिचान खुल्न नसकेकाले छानविन भइरहेको सैनिक प्रवक्ता सन्तोषबल्भव पौडेलले बताए । उक्त हेलिकप्टर धौलागिरी बेसक्यापबाट २०० मिटर दक्षिणतर्फ माउन्टेन इक्यूपमेन्टसहित फेला परेको छ । हेलिकप्टरसँगै भेटिएको शवको व्यवस्थापन गर्न सम्बन्धित निकायसँग छलफल भइरहेको समेत सेनाले जनाएको छ । सगरमाथासहित ६ वटा हिमालको सफाइ गर्न सैनिक टोली खटाइएको छ
लोकप्रिय गायक प्रकाश सपुतलाई कोरोना संक्रमण पुष्टि

लोकप्रिय गायक प्रकाश सपुतलाई कोरोना संक्रमण पुष्टि

Posted in समाचार
लोकप्रिय लोकदोहोरी गायक प्रकाश सपुतलाई कोरोना संक्रमण पुष्टि भएको छ। उनि केहि दिन देखि अस्वस्थ थिए।नया गीत’मेरो पनि हैन र यो देश’ बजारमा ल्याए संगै उनि बिरामी रहेको र आफु आराम गरिरहेको खबर बाहिर आएको थियो तर आज मात्र उनको पिसिआर रिपोर्ट मा कोरोना पोजिटिभ देखिएको छ । काठमाण्डौ मेडिकल कलेज ( KMC) का अनुसार उनको स्वास्थ्य अबस्था सामान्यनै रहेको जानकारी आएको छ।लोकप्रियताको सिखरमा रहेका सपुतलाइ यो बेला सबैले स्वास्थ्य लाभको कामना गरिरहेका छन।काठमान्डौमै रहेका सपुत गत बर्षको कोरोनाको समयमा गृह जिल्ला बाग्लुङमै रहेका थिए।कोरोना आपतकालीन कोषमा समेत उनले सहयोग गरेका थिए। सपुतको जुन गीत आएपछि आम नेपालीको मन जित्ने बन्ने गरेको छ।उनले नमस्कार गीत बजारमा ल्याएर कोरोनाको सजकता अपनाउने बाटोको सुरुवात गरेका थिए भने अहिले यो देश मेरो पनि हैन र बोलको गीतले उस्तै संदेश छरेको छ। सपूतले आफ्नो साथीभाईलाइ
सं’क्रमितले उपचार त पाउन सकेनन ,१५ घण्टासम्म बुवा आमाको श’व घरमै

सं’क्रमितले उपचार त पाउन सकेनन ,१५ घण्टासम्म बुवा आमाको श’व घरमै

Posted in समाचार
को’रोना भारतमा अहिले निकै समस्या उत्पन्न गराएको छ । सं’क्रमितले उपचार त पाउन सकेका छैनन् नि’धन भएकाहरुको पनि अन्तिम संस्कारका लागि परिवारले निकै संघर्ष गर्नुपरेको छ । मानिसहरू यति डराउँछन् कि तिनीहरू वि’पत्तीको समयमा कसैलाई पनि मद्दत गर्न तयार छैनन्। भारतको बुरारी क्षेत्रमा लक्ष्मण तिवारी नाम गरेका एक युवकलाई पनि यस्तै भएको छ। उसको सम्पूर्ण परिवार को’रोना संक्रमित भयो। केही घण्टामै आमा बुबा दुवैको मृत्यु भयो, श्रीमती अस्पतालमा आफ्नो जीवनको लागि संघर्ष गर्दैछन् । यस्तो समयमा, लक्ष्मणले छिमेकी र आफन्तहरुसंग आमा बुबाको अ न्त्ये ष्टिका लागि सहयोग खोजे तर कसैले उनीहरूलाई सहयोग गर्न सकेनन्। श’व १५ घण्टा सम्म घरमा राखिएको थियो। पुरानो दिल्लीमा एनजीओ चलाउने सादिक र इर्तिजालाई यसको बारेमा जानकारी भयो । उनीहरूले पुलिसलाई दम्पतीको अन्तिम संस्कारका लागि आग्रह गरे । जानकारीका अनुसार युपीको गाजीपुरका
प्रचण्डको पत्नि सीता दाहालको अवस्था चिन्ताजनक आइसियुमा राखेर उपचार हुदै

प्रचण्डको पत्नि सीता दाहालको अवस्था चिन्ताजनक आइसियुमा राखेर उपचार हुदै

Posted in समाचार
फेरी स्वास्थ्यमा समस्या आएर मंगलवार अस्पताल भर्ना गरिएकी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाललाई आइसीयुमा राखेर उपचार सुरु गरिएको छ । उनलाई स्वास्थ्य अवस्थामा थप जटिलता आएपछि ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ।काठमाडौ । फेरी स्वास्थ्यमा समस्या आएर मंगलवार अस्पताल भर्ना गरिएकी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाललाई आइसीयुमा राखेर उपचार सुरु गरिएको छ । उनलाई स्वास्थ्य अवस्थामा थप जटिलता आएपछि ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ।उनी पार्किन्सन्स्जस्तै जटिल रोग पीएसपीवाट ग्रसित छन् । छोरा प्रकाशको मृत्यु पछि उनको स्वस्थ्य थप जटिल बन्दै गएको छ । पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले पत्नी सीताको उपचारका लागि विदेशका अस्पतालहरुमा समेत लगिसकेका छन् ।
अधिकृत भएपछि श्रीमानलाई वैदेशिक रोजगारीबाट छुटाएर लोकसेवा पास गराउने श्रीमती, दिइन् पास गर्ने यस्ता सजिला टिप्स !

अधिकृत भएपछि श्रीमानलाई वैदेशिक रोजगारीबाट छुटाएर लोकसेवा पास गराउने श्रीमती, दिइन् पास गर्ने यस्ता सजिला टिप्स !

Posted in समाचार
गीता आचार्य, शाखा अधिकृत निजामती सेवालाई समाजको मर्यादित र प्रतिष्ठित पेसाका रूपमा लिइन्छ । तर, बढ्दो आकर्षणका कारण लोकसेवामा चर्को प्रतिस्पर्धा हुन्छ । महिलाको हकमा आरक्षण सुविधा भए पनि लोकसेवा पास गर्नु पहिलेभन्दा निकै चुनौतीपूर्ण हुँदै गएको छ । त्यसैले लोकसेवा पास गर्न अथक मिहिनेत र नियमित अध्ययन जरुरी हुन्छ। स्नातक तहमा व्यवस्थापन संकायको विद्यार्थी भएकाले मेरो सपना बैंकर बन्ने थियो । त्यसैले पनि लोकसेवा पढ्ने सोच मेरो दिमागमा कहिल्यै आएन । स्नातक तह अध्ययनका क्रममा बुबाले किनेर ल्याइदिनुभएको लोकसेवाका किताब धमिराले धुल्याउँदासम्म पनि हेरिनँ । **भिडियो हेर्न तल क्लिक गर्नुहोला** त्यतिवेला लोकसेवा पास हुन सक्छु भन्ने लाग्दैनथ्यो । स्नातक तहको अध्ययन सकिनेबित्तिकै मेरो विवाह भयो । विवाहपछि पढाइलाई निरन्तरता दिन गाह्रो हुन्छ भनिन्छ । तर, मेरो हकमा त्यस्तो भएन । घरपरिवारबाटै मलाई लोकसे
जतिसुकै बिजी भए पनि २ मिनेट समय दिएर अवश्य पढ्नुहोला : तपाईंको जीवनमा पक्कै परिवर्तन आउनेछ !

जतिसुकै बिजी भए पनि २ मिनेट समय दिएर अवश्य पढ्नुहोला : तपाईंको जीवनमा पक्कै परिवर्तन आउनेछ !

Posted in समाचार
जतिबेला तपाईंको मृ:त्यु हुन्छ त्यही समयदेखि तपाईंको पहिचान एक ला:स बन्न सुरु गर्छ । अरे … ला’स लिएर आउनुहोस्। … ला’स लाई उठाउनुहोस्। .. ला’स लाई सुताउनुहोस। . यस्तै शब्द ले तपाइँलाई बोलाउछन ति मान्छेहरूले तपाइँलाई तपाईंको नामले बोलाउने छैनन् , जसको लागि तपाईंले आफ्नो सम्पुर्ण जिबन बिताउनुभयो । फ़ेरि पनि नाच्नुहोस । ति खुशिहरु महसुस गर्नुहोस् । फोटोहरु खिच्नको लागि पागल जसरी पोज दिनुहोस् । एकदम सानो बच्चा जस्तै बन्नुहोस । किनकि मृ त्यु जिबनको सबैभन्दा ठूलो ला”स होइन । ला’स त त्यो हो , तपाईं जि’उँदो भएर पनि तपाईं भित्र जिन्दगी जिउनुको आशा हराउदै गएको छ हरेक पल हाँसी खुशी जिन्दगी बिताउनुलाई नै जिन्दगी भनिन्छ।जिन्दगी थोरै छ , हरेक पल म खुशी छु . काम मा खुशी छ, आराम गर्दा खुशी छु आज खाना मा मासु छैन, दाल मा पनि म खुशी छु आज गाडी छैन , हिडेर जान पनि म खुशी छु साथिहरुको साथ छैन, एक्लै पनि खुशी