Saturday, April 17

बैतडी र धनगढीमा एक-एक पुरुष मृ’त फे’ला

March 17, 2021 164

बैतडीमा एक पुरुष मृ’त फे’ला परेका छन्।जिल्लाको सुर्नया गाउँपालिका–६ सुर्नया खोलाको किनारमा दोगडाकेदार गाउँपालिका–८, कालागाउँ बस्ने ४५ वर्षीय नरेश विष्ट मृ’त अवस्थामा फे’ला परेका हुन। घटनाबारे थप अनुुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

यस्तै धनगढीमा एक युवकको श’व फे’ला परेको छ। उपमहानगरपालिका–३ स्थित फाप्ला खेल मैदान नजिकै अन्दाजी १८ वर्षीय ती युवकको श’व फे’ला परेको हो।उनको श’व रुखमा झु’ण्डी’एको अ’व’स्था’मा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरी अहिले घटनास्थल पुगेको छ। घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ। युवकको परिचय नखुलेको बताइएको छ।

प्रतिकृया दिनुहोस्