Sunday, April 11

यसरी मृ त्यु भएको रहेछ प्याराग्लाइडिङ दुर्घटनामा ,धादिङका राजाराम मगरको मृ त्यु

March 17, 2021 618

पोखरामा प्याराग्लाइडिङ प्रशिक्षणका क्रममा: दु’र्घटनामा परी नेपाली सेनाका एक जवानको मृ त्यु भएको छ।सेनाले पोखरामा सञ्चालन गरिरहेको प्याराग्लाइडिङ तालिमका क्रममा सोमबार दिउँसो २:१५ बजे फेवातालमा खसेका धादिङ नीलकण्ठ नगरपालिका घर भएका सैनिक जवान २३ वर्षीय राजाराम मगरको उपचारका क्रममा मृ त्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालले बताए।उनको सोमबार साँझ मृ त्यु भएको हो।

प्रतिकृया दिनुहोस्