Sunday, April 11

साह्रै दु:खद ख’बर : अमेरिकामा ६ जना एसियन महिलासहित ८ जनाको गाे’ ली हा’ नी ह’ त्या

March 17, 2021 150

अमेरिकको जोर्जिया राज्यका विभिन्न तीन वटा मसाज केन्द्रमा भएका आ क्र म णमा कम्तीमा आठ जनाको ज्या न ग ए को छ । प्रहरीका अनुसार मारिनेहरुमा धेरैजसो एसियाली मुलका महिलाहरु रहेका छन् । प्रहरीले तीन वटा मसाज केन्द्रमा भएको आ क्र म णमा संलग्न रहेको आशंकामा एक २१ वर्षीय श्वेत जातिका पुरुषलाई पक्राउ गरेको छ । जोर्जिया राज्यमा केही समयदेखि एसियाली मुलका अमेरिकी नागरिक र उनीहरुले सञ्चालन गरेका व्यवसायमाथि शृंखलाबद्ध आ क्र म ण हुन थालेका छन् । चार जनाको जोर्जियाको राजधानी एटलान्टाको बाहिरी इलाका आर्कवर्थ नजिक योङ एसियन मसाजमा ह’ त्या भएको प्रहरीले जनाएको छ । उक्त घटनामा मा रि ए का हरुमा दुई जना एसियाली महिला, एक जना श्वेत महिला र एक जना श्वेत पुरुष रहेका छन् भने एक जना हिस्पानिक समुदायका व्यक्ति घाइते भएका छन् ।एटलान्टा प्रहरी विभागले उत्तरपूर्वी एटलान्टाका दुई वटा व्यवसाय – गोल्ड मसाज स्पा र अरोमा थेरापी स्पा– मा आ क्र म ण भएको र त्यहाँ चार जना महिलाको मा रि ए को जनाएको छ । प्रहरीले मा रि ने चारै जना एसियाली मुलका महिलाहरु भएको बताएको छ ।प्रहरीले उक्त तीनवटै आ क्र म णमा रोबर्ट आरोन लोङ संलग्न रहेको आशंका गरेको छ । एटलान्टा प्रहरी प्रवक्ता सर्जेन्ट जोन चाफले प्राप्त प्रमाणहरुले उक्त तीनवटै आ क्र म णमा चिरोकी काउन्टी निवासी रोबर्ट आरोन मुख्य आशंकित व्यक्ति रहेको भेटिएको बताउनुभयो । उहाँले पक्राउ परेका व्यक्ति हाल प्रहरी हि रा स तमा रहेको जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्