Monday, November 29

प्रेम प्रस्ताव अ’सफल भएपछि कविताको यसरी गरियो ह’ त्या..

March 17, 2021 339

सुर्खेत । सल्यानको त्रिवेणी गाउँपालिका – १ काभ्राकी १६ वर्षीया कविता बोहोराको असफल प्रेमकै कारण ह#त्या गरिएको प्रहरीले पुष्टि गरेको छ।
गत वर्ष फागुन २ गते प्रणय दिवसकै राति भएको कविताको निर्मम ह#त्याको मुख्य कारण असफल प्रेम नै रहेको पुष्टि भएको कुरा सल्यान प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।
कविताको ह#त्या भएको एक वर्ष एक महिना पछि जिल्ला प्रहरी कार्यालय सल्यानले ह#त्यामा संलग्न १६ वर्षीय एक किशोरलाई प’क्राउ गर्न सफल भएको छ।
प्रहरीको लामो अ’नुस’न्धानपछि घ’टनामा संलग्न कि’शोरलाई प’क्राउ गरेर जिल्ला अदालत सल्यानको निर्णय बमोजिम पु”र्पक्षका लागि नेपालगञ्ज सु’धार गृ’हमा पठाएको छ ।

प्रतिकृया दिनुहोस्