Wednesday, April 14

सिन्धुलीमा जीप दु’र्घटना : २ वर्षिय बच्चा सहित ४ जनाकाे ज्यान ग’याे, ७ घा’इते

March 17, 2021 165

सिन्धुलीमा जीप दु’र्घटना हुँदा चार जनाको घ’टनास्थलमै ज्या’न गएको छ । दु’र्घटनामा अन्य सात जना घा’इते भएका छन् ।
दु’र्घटनामा ज्यान गु’माउनेमा कमलामाई ७ का ६५ वर्षीय रुद्रबहादुर थापा, १८ वर्षीया रीता यसमाली, १९ वर्षीया दुर्गा श्रेष्ठ र उहाँका दुई वर्षीय छोरा मनिष श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
कमलामाई नगरपालिका ७ को बाँसकटेरीमा बा १७ च १११७ नम्बरको जीप मङ्गलवार दिउँसो दु’र्घटना भएको हो । सिन्धुली सदरमुकाम सिन्धुलीमाडीबाट बाँसकोटतर्फ जाँदै गरेको जीप अ’नियन्त्रित भएर प’ल्टिएको प्रहरीको प्रा’रम्भिक अनुमान छ ।
घ’टनाकाे विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिकृया दिनुहोस्