Wednesday, April 14

हेर्नुहोस यिनै हुन पोखरामा प्याराग्लाइडिङ दु’र्घटना’मा परी मृ’त्यु हुने नेपाली सैनिक जवान राम

March 16, 2021 56

पोखरामा सोमबार प्याराग्लाइडिङ दु’र्घ’टना’मा परी एक जना’को मृ’त्यु भएको छ ।सोमबार दिउसो २ :१५ बजे भएको दु’र्घट’ना’मा धादिङ घर भई पोखरा कालिजङ्ग गणमा कार्यरत २३ वर्षीय राजाराम मगर’को मृ’त्यु भए’को कास्की प्रहरी प्रवक्ता, डिएसपी सुबास कुमार हमालले जानकारी दिनुभयो ।डिएसपी हमालका अनुसार नेपाली सेनाको प्याराग्लाइडिङको नियमित प्रशिक्षणका क्रममा मगरले एसआइभी गर्ने बेला’मा प्याराग्लाइडिङ दु’र्घट’ना भए’को हो।दु’र्घटना’मा गम्भी’र घाइ’ते हु’नुभए’का थापा’लाई पोखरा ११ रानीपौवा स्थित सैनिक अस्पतालमा लगिएकोमा उपचारको क्रममा साँझ करिब ४ :४५ बजे नि’ध’न भए’को डिएसपी हमालले बताउनुभयो ।उनका अनुसार दु’र्घट’नाल’गत्तै सेना र सशस्त्र प्रहरीले मगरलाई उ’द्धार गरी पोखरा-११ रानीपौवास्थित सैनिक अस्पताल पुर्‍याएकामा उपचारका क्रममा साँझ ४ः४५ बजे नि’ध’न भए’को हो ।

प्रतिकृया दिनुहोस्