Wednesday, April 14

भर्खरै गयो ६.२ म्याग्नीच्युडको श:क्तिशा’ली भूकम्प, ३४ जनाकाे मृ त्यू !

March 16, 2021 102

इन्डोनेसिया को सुलावेसी द्वीपमा शुक्रबार बिहान ६.२ म्याग्नीच्युडको शक्तिशाली भू:कम्प गएको छ । यस भूकम्पमा परी कम्तीमा ३४ व्यक्तिको मृ:त्यु भएको प्रारम्भिक जानकारी दिएको छ । यस भू:कम्पमा परेर एक अस्पताल र कयौँ भवन भत्किनुको साथै र क्ष:तिग्र:स्त भएको बताइएको छ ।

****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

बिहान सबेरै आएको यस भूकम्पमा परी सुलावेसी द्वीपका सयौँ व्यक्ति घा:इ:ते भएका जनाइएको छ । यस द्वीपमा साढे दुई वर्षअघि आएको भूकम्प र सुनामीमा परी हजारौँ व्यक्तिको मृ:त्यु भएको थियो ।

प्रतिकृया दिनुहोस्