Saturday, April 17

दुःखद घ’टना एका बिहानै हवाई दु’र्घटना १४ को मृ’त्यु

March 16, 2021 134

दुःखद घ’टना एका बिहानै हवाई दु’र्घटना १४ को मृ’त्यु
कोलम्बियामा एउटा विमान दुर्घ:टना हुँदा १४ जनाको मृ:त्यु भएको छ । भिल्लाभिसेन्सियोबाट ताराइरा जाँदै गरेको डाउग्लास डीसी–थ्री विमान दुर्घट:नामा परेको हो । ३० सिट क्षमताको विमान प्राविधिक खरा:वीका कारण दुर्घट:ना भएको हो । विमानमा चालकले प्राविधिक समस्या आएको जानकारी दिएलगत्तै विमान सम्पर्क विहीन भएको थियो । त्यसको एक घण्टापछि विमान दुर्घट:नाग्रस्त अवस्थामा फेला परेको अधिकारीहरुले जनाएका छन् ।

प्रतिकृया दिनुहोस्