Saturday, April 17

श्रीलंकाको जे’ल बाट १० महिना पछि बाँ’चेर फर्केकी यु’वतीको दर्द’ना’क क’हानी, बे’स्या सम्म भने बे’च्न लगिएको यी चेलीको पीडा सुनेर को न’रो’ला(भिडियो)

March 16, 2021 298

श्रीलंकाको जे’ल बाट १० महिना पछि बाँ’चेर फर्केकी यु’वतीको दर्द’ना’क क’हानी, बे’स्या सम्म भने बे’च्न लगिएको यी चेलीको पीडा सुनेर को न’रो’ला(भिडियो)

वैदेशिक रोजगारीका लागि श्रीलंका हुँदै खा’डी मुलुकतिर हिँडेका ३६ नेपाली महिलालाई श्रीलंका प्रहरीले प’क्राउ गर्‍याे । भिजिट भिसा लगाएर काम गर्न हिँडेका उनीहरू श्रीलंकामा विभिन्न समयमा प’क्राउ परेका थिए ।

तर, प’क्राउ परेकामध्ये १० जना महिलाकाे उ:द्धार गरी स्वदेश फर्काइएकाे छ ।अहिले जे’लमा रहेका २६ जना महिलामाथि अध्यागमन कसुर र अवैध बाटोबाट तेस्रो देश प्रवेश गर्न खोजेको आ’रोप लागेकाे श्रीलंकास्थित नेपाली दूतावासले जनाएकाे छ ।

भिजिट भिसामा वैदेशिक रोजगारीका लागि खाडीका विभिन्न देश हिँडेका ती महिलालाई भिसाको म्याद सकिएपछि श्रीलंका प्रहरीले प’क्राउ गरेको थियो । दूतावासका अनुसार भिजिट भिसामा खाडीका देश हिँडेका ती महिला ९ महिनादेखि श्रीलंकाको जे’लमा छन् ।

प_क्राउ परेका ३६ जना महिलामध्ये ३० जना भारत हुँदै एक एकसाथ श्रीलंका प्र’वेश गरेका थिए भने अन्य ६ जना कसरी आए अ’नुसन्धा’न भइहेको दूतावासले जनाएकाे छ ।कोरोना भाइरसका कारण अन्तर्राष्ट्रिय उडान ब’न्द हुँदा उनीहरू प्र’हरी फ’न्दामा परेका थिए । खाडी देश ताकेर हिँडेका थुप्रै नेपाली महिला श्रीलंकामा अड्’किएकाे हुनसक्ने दूतावासकाे अ’नुमान छ ।

श्रीलंका पु’र्‍याइएका महिला मानव त’स्करीमा आ’बद्ध श्री’लंकन ना’गरिकहरूले घरभित्र थु’नेर राख्ने गरेकाले यति नै संख्या भन्न नसकिने बताइन्छ ।श्रीलंका जे”लमा रहेका २६ जना महिलालाई उ”द्धारका लागि प”हल भइरहेको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सिवा लम्सालले बताइन् ।मु’द्दा हेरेर उनीहरूकाे उ’द्धार गरिने लम्सालले बताइन् ।(थप यो भिडियो बाट)

प्रतिकृया दिनुहोस्