Wednesday, April 14

साह्रै दुखद खबर : पोखरामा घरको छतबाट ख’सेर एक महिलाको मृ,त्यु !

March 15, 2021 165

साह्रै दुखद खबर : पोखरामा घरको छतबाट ख’सेर एक महिलाको मृ,त्यु !
पोखरामा घरको छ’तबाट ख,सेर एक जनाको मृ,त्यु भएको छ ।काठमाण्डौ घर भई हाल पोखरा महानगरपलिका वडा नम्बर ८ न्यूरोडमा डेरा गरी बस्ने ३५ वर्षीय चन्द्रलक्ष्मी श्रेष्ठको आईतबार घरको छतबाट खसेर मृ,त्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । साढे २ तले पक्की घरको छतबाट ख’सेर ग’म्भी८र घा८ईते भएकी श्रेष्ठको उपचारको क्रममा गण्डकी मेडिकल कलेज पोखरामा मृ,त्यु भएको हो ।उनि बिहान साढे सातबजे घरको छत्बाट खसेकी थिईन् । घट्नाको विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

प्रतिकृया दिनुहोस्