Friday, July 30

प्रहरीले पक्रन खोजेपछि चोरीका आरोपीले रुखमा चढेर भने- ‘पक्रने भए हा म्फा ल्छु’

March 15, 2021 342

प्रहरीले पक्रन खोजेपछि चोरीका आरोपीले रुखमा चढेर भने- ‘पक्रने भए हा म्फा ल्छु’
काठमाडौं । फरार आरोपी पक्राउ गर्न खोज्दा आइतबार प्रहरीले निकै सा’स्ती भोग्नुपरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले मकवानपुर घर भएका सुकलाल वाइवा उर्फ खन्तीलाई काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ उत्तरबाहिनीबाट प’क्राउ गर्न खोज्यो । बसुन्धारा बस्ने खन्ती चोरी मुद्दाका फरार आ रोपी हुन् ।प्रहरीको टिमले आफुलाई पक्रन खोजेपछि खन्ती बागमती नदी करिडोर हुँदै भागे । प्रहरीले उनलाई पच्छ्याइरह्यो । आरोपी अघि–अघि भागे, प्रहरी पछि लाग्यो । गोकर्णको खोँचमा पुगेपछि आरोपी रुखमा चढेर भने–‘प क्राउ गर्ने भए हा म फा लेर म र्छु ।’

प्रतिकृया दिनुहोस्