Wednesday, April 14

खुल्यो जागिर : राष्ट्रिय बाणिज्य बैंकले माग्यो ७ सय कर्मचारी ! ( सूचना सहित )

March 15, 2021 22

खुल्यो जागिर : राष्ट्रिय बाणिज्य बैंकले माग्यो ७ सय कर्मचारी ! ( सूचना सहित )
जागीर खुल्यो : राष्ट्रिय बाणिज्य बैंकलाई तत्काल ७ सय कर्मचारी चाहियोकाठमाडौं । राष्ट्रिय बाणिज्य बैंकलाई सयौं कर्मचारी अभाव भएको छ । राष्ट्रिय बाणिज्य बैंकले करिव ७ सय कर्मचारी आवश्यकता रहेको जनाएको हो । बैंकको देशभरिका विभिन्न शाखाका लागि यति धेरै संख्यामा कर्मचारी आवश्यकता रहेको सीइओ किरण श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्