Saturday, April 17

दाङमा आ’गला’गीबाट ६ वटा खरका घर ज’ले’र न’ष्ट

March 15, 2021 14

दाङ देउखुरीको लमहीमा आ’गला’गी हुँदा छ वटा घर ज’लेर न’ष्ट भएका छन् ।
लमही नगरपालिका-६ राप्ती टोल विकास संस्था ढिकपुरका अध्यक्ष अनुप बुढा मगरले सोमवार बिहान वि’द्युतकाे ता’र स’र्ट भएर सुरु भएकाे आ’गला’गीबाट छ वटा घर ज’लेर न’ष्ट भएकाे जानकारी दिनुभयाे ।आ’गला’गीबाट घरमा रहेको टीभी, दराज फर्निचरका सामाग्री, भकारीमा रहेको अन्नपात, लुगाकपडा सबै ज’लेर न’ष्ट भएको छ । लमही नगरपालिका र गढवा गाउँपालिकाको दमकल र वडा प्रहरी कार्यालय लमही, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीयको सहयोगमा आ’गो नि’यन्त्र’णमा ल्याइएको थियो ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

प्रतिकृया दिनुहोस्