Friday, July 30

कान्छि श्रीमती भेट्न भन्दै निस्केका हेमराजको श’ व १७ दिनपछि जंगलमा स’डेको अवस्थामा भेटियो, छोराको शव देखेर आमा वेहोस् (भिडियो हेर्नुस्)

March 15, 2021 321

काठमाडौ । चल्लाको औषधी लिन जान्छु भन्दै गत माघ १४ गते घरवाट हिडेका बाँकेका हेमराज खत्री घर फर्किएनन् । भोलीपल्ट देखि उनको खोजी थालिएको थियो । हराएको १७ दिन पछि उनको शव जंगलमा फेला परेको छ । श व स डे को अवस्थामा फेला परेको हो । घटनास्थल हेर्दा घटना शं का स्पद भएको आफन्तको दावी छ । घटनास्थल नजिकै मोटरसाइकल र उनको हेलमेट पनि फेला परेको छ । उनी बाइक संगै उनी हराएका थिए <strong>***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला

प्रतिकृया दिनुहोस्