March 15, 2021 166
काठमाण्डाै – ललितपुरको नख्खुदोबाटोमा गएराति भएको दु’र्घटनामा एक जनाको ज्यान गएको छ । अर्का एक जना घा’इते भएका छन् ।गएराति साढे ९ बजे ना २ ख ७५८३ नम्बरको कन्टेनरले प्रदेश नम्बर ३ –०२० १८ प ८३६९ नम्बरको मोटरसाइकललाई ठ’क्कर दिँदा मोटरसाइकल चालक कास्की घर भएर ललितपुरको बागडोल बस्ने ३७ वर्षका गणेशप्रसाद अधिकारीको ज्यान गएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलको पछाडि बसेका ललितपुर शोभाहिटीका ३२ वर्षका रवि श्रेष्ठ घा’इते हुनुुभएको छ । उहाँको नर्भिक अस्पतालमा भइरहेको छ । कन्टेनर चालकलाई प्रहरीले प’क्राउ गरेको छ ।
प्रतिकृया दिनुहोस्