March 15, 2021 323
तराई तिर घर अनि कालो वर्ण त्यस’माथि हल्का हिन्दी लवज, यस्तो देख्ने बि’त्तिकै धेरैले इन्डियन सम्झेर ए भैया भनेर बोलाउँछन् । यस्तो सोचेर कसैले बोलाउँदा यी २० बर्षिय शम्से’रलाई भने कता कता मन दुख्दो रहेछ । आफू ने’पाली भएर पनि अरुले भारतिय जस्तो व्यवहार गर्ने गरेका धेरै पटक भोकेका छन् उनले ।
सानैमा आमा बि’त्यो, बहिनीको विबाह गर्दा दाइजो दिँदा १० लाख ऋण लाग्यो । तै पनि जसो’तसो गाँऊ गाँऊ डुलेर सिरक बनाउँदै जिविकोपार्जन गर्छन् उनी । हातमा सिप र शरिरमा जाँगर भए पैसा जता पनि फल्ने उनको बु’झाई छ । हेर्नुहोस उनै शम्से’रसँग गरिएको भिडियो संवाद…
प्रतिकृया दिनुहोस्