Saturday, April 17

गुल्मीमा घाँस का`ट्न जगंल गएका व्यक्तिलाई गो`ली हा`नी ह`त्या गर्ने अ`भियु`क्त सार्बजनिक !

March 14, 2021 349

गुल्मीमा गत माघ ३ गते अ`बै`ध ह`ति`या`र प्रयोग गरेर ह`त्या गर्ने अ`भियु`क्तलाई प्रहरीले आइतबार सार्बजनिक गरेको छ ।

जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–१४ निवासी ४७ वर्षका तुलबहादुर बिकलाई ह`त्या गर्ने गुल्मीदरवार गाउँपालिका वडानम्बर–१ का ३१ वर्षका पोमबहादुर घर्तीलाई जिल्ला प्रहरी कार्यालय गुल्मीले सार्बजनिक गरेको हो ।

अ`भियु`क्त घर्तिले गत माघ ३ गते गुल्मी दरवार गाउँपालिकाको वडानम्बर–१ ओरेवा खोलामा घाँस का`ट्न गएका बिकलाई भ`रुवा ब`न्दुकले हा`नी ह`त्या गरेको प्रहरी समक्ष स्वी`कार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) गोपालचन्द्र भट्टराईले बताए ।

ह`त्या गरि गाउँमै रहेका अ`भियु`क्त घर्तीलाई ५७ दिनपछि प्रहरीले प`क्राउ गरेर सार्बजनिक गरेको हो । अ`भियु`क्त घर्तीले ह`त्या गरि बिभिन्न बा`हाना बनाउने र घ`टनालाई अन्य`न्त्र मोडन खोजेको प्रहरीले जनाएको छ । अ`भियु`क्तले ह`त्या गरेर पहिले नै भन्न खोजेपनि तर आँ`ट नआएकाले भन्न नसकेको प्रहरीले जनाएको छ ।

ह`त्या गर्ने अ`भियु`क्तले सि`कार खेल्ने क्रममा ब`न्दुक प्र`हार गरेको प्रहरी स`मक्ष ब`यान दिएको प्रहरीले जनाएको छ । अ`भियु`क्त घर्तीको ब`यानकै आधारमा आइतवार बिहान नै अ`नक`न्टार जंगलमा लु`काइ छि`पाई राखेको भ`रुवा ब`न्दुक पनि फे`ला परेको छ ।

 

प्रतिकृया दिनुहोस्