Saturday, April 17

छोरीको पानीमा डुबेर मृ’त्यु,बिदेशीयका श्रीमान बे,पत्ता

March 14, 2021 162

सुख पाउन छोरा नै चाहिनेरछ छोरिले त छोडेर जादारैछन् ,म बुढि यतिकै म`र्नेरैछु भन्दै धुरुधुरु रुदै आमा यशो भन्नुहुन्छ। अति नै दुख गरेपछि एकदिन त पक्कै सुख मिल्छ भन्थे तर यी दिदिको जिन्दगीमा त्यस्तो कहिलै भएन । साचै नै सुख पाउन त भाग्यमा नै हुनपर्दो रहेछ ।

गरिबलाई भगवानले पनि ठग्दो रहेछ । जन्मिएका छोरी मात्रै थिए जो आफ्नै आफ्नै घर गए एउटा छोरिको त झन पानिमा डुबेर मृ`त्यु भयो यता घरमा आगोलागि भयो । सासू ससुराको मृ`त्यु भयो ।श्रिमानले घर छाडेर हिडे । अब त्यो भन्दा अर्को पीडा के नै हुनसक्थ्यो होला र भगवान् ।

अहिले साथमा सानो छोरो रहेछ तर लोग्नेले त पालेन यो छोरोले झनै के पाल्ला भन्दै आमाले आशनै मा`रिसकेकि रहिछन् । त्यो सानो छोरोले कहिले कमाउला जमाउला अनि देला ,त्यो छोरोले कमाउने बेला आफुनै म`रेर जाने पो होकि भन्दै आमा भावुक हुन्छिन् ।

छोरी त सबै घर गए त्यतिबेला छोरो जन्मिएका भए कमाएर ल्याउथे होला दिन्थे होला खुवाउथे होला तर अभागिलाई दुखियालाई यस्तै रहेछ भन्दै धुरुधुरु रुन्छिन् आमा । गरुन्जेल आफुले सकुन्जेल केहिनकेहि गरौला खाउला तर यदि कहिले बिराम परियो भने म`रौला आखिर कसैले केही गर्देलान् भन्नू छैन् भन्नुहुन्छ आमा ।

प्रतिकृया दिनुहोस्