Wednesday, April 14

बर्दियामा बिहे गरेर लगेकै रात श्रीमतिको रहस्यमय मृ त्यु , (भिडियो )

March 14, 2021 135

बर्दिया जिल्लाको बासगढीमा निकै नै रहस्यमय घटना बाहिर आएको छ । ५ महिना लामो प्रेम गरेर बिहे गरेकी २४ बर्षिय शान्ति बुढा क्षेत्रिको बिबाह गरेको १२ घण्टा नबित्दै रहस्यमय तरिकाले मृ-त अबस्थामा श-ब भेटिएको छ ।घरमा जेठी श्रीमती र छोरा छोरी हुदा हुदै शान्तिलाई माया जालमा परेर, झुट बोलेर सन्तोस बुढा मगरले बिहे गरेर शान्तिलाई लागेको र बिहे गरेको भोलिपल्ट नै ज्या न लि एको माइती पक्षले आरोप लागेका छन । भखरै बिहे गरेर गएकी शान्तिको घरमा नै स लले बे रेर झु ण्डि एको अबस्थामा फेला परेकी छिन ।

प्रतिकृया दिनुहोस्