Sunday, April 11

सिराहाको सरकारी कार्यलयमा ब’म वि~स्फोट, ५ घाइते १ को अबस्था ग म्भीर,

March 14, 2021 140

फाइल तस्बिर १ चैत, काठमाडौं । सिराहाको मालपोत कार्यालय प्रांगणमा ब’म वि स्फोट भएको छ

विस्फोटमा परी ५ जना घा’इते भएका र एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी शालिग्राम शर्माले जानकारी दिए ।

लाहान नगरपालिकामास्थित मालपोत कार्यालयमा प्रेसरकुकर ब’म वि स्फाट भएको हो । वि स्फोट गराउनेको पहिचान खुलेको छैन अनलाइन खबरबाट।अन्य समाचार;-२९ फागुन,बुटवल । सहर-बजारमा घर हुनेहरु सबैको करेसाबारी र खाली जग्गा नहुन सक्छ । खाली जग्गा र करेसाबारी नभएपछि तरकारी खेती गर्न चाहे पनि कहां गर्ने ? तर जहाँ इच्छा त्यहाँ उपाय भनेझै अब घरको छतमै मज्जाले कौशी खेती गरेर तरकारी फलाउन सकिन्छ । यसको उदाहरण बनेकी छन् रुपन्देहीको तिलोत्तमा-५ की सावित्रा भण्डारी ।

२९ वर्षीया सावित्राले घरको छतमा लोभलाग्दो कौशी खेती गरेर धेरैको वाहवाही बटुलिरहेकी छन् । १० धुर क्षेत्रफलमा बनेको घरको छतमा उनले बजारबाट पोलिथिन ब्याग, गमला र विभिन्न प्रकारका क्यारेट ल्याएर तिनमा माटो र प्राङ्गगारिक मल भरेर घरको छतभरि तरकारी, फलफूल र बेमौसमी फूलले हरियाली बनाएकी छन् ।

प्रतिकृया दिनुहोस्