Friday, July 30

जापान पठाइदिन्छु भन्दै, करोडौँ ठग्ने कमला समातिइन् (भिडियो सहित)

March 14, 2021 236

जापान पठा’इदिन्छु भन्दै करोडौँ ठ’ग्ने एक महिला कमला भण्डारी समा’तिएकी छिन् । कमलाले शशीकला लिम्बु, तेजहादुर जिसी लगायत दर्जनौँ ब्यक्तिले कमलाई लखौँ पैसा दिएर जापान जाने आ’शामा बसे । तर कमला भने उक्त ठूलो रकम बोकेर बे’पत्ता भएकी छिन् ।

कमलाले ७- ८ जनाको कोटा छ भन्दै सोझा’साझा ब्यक्तिलाईइ ठ’गेर हिँडि’रहेको कुरा प्रहरीमा जान:कारी दिँदा पनि सुनुवाई नभएपछि बाग्लुगंकी शशीकलाले पत्रकार गंगा लामा मा’र्फत आँफुले न्याय मागेकी छिन् । गंगासँग पिडितहरुले गरेको कु’राकानी हेर्नुहोस् भिडियोमा । जहाँ पि’डितहरुले प्रतिब्यक्ति १२ लाखका दरले र’कम बुझाएका छन् ।

प्रतिकृया दिनुहोस्