Monday, November 29

सारा नेपालि लाइ रुवाउने खबर विद्यार्थी बोकेको बस दु’र्घ’टना हुँदा ७ विद्यार्थी मृ’त्यु

March 14, 2021 355

यो समाचार को भिडियो अन्तिममा छ ***मोरङको सुनवर्षीमा विद्यार्थी बोकेको बस दु’र्घटना हुँदा पाँच जना विद्यार्थी घा’इते भएका छन् । मंगलबार बिहान डाइनियाबाट विद्यार्थी लिएर विराटनगर आउँदै गरेको बस दु’र्घटना भएको हो ।

विराटनगरको मेरिल्याण्ड कलेजमा अध्ययनरत विद्यार्थी बोकेको बा २ ख ४५८ नम्बरको बस सुनवर्सी नगरपालिका– ९ स्थित भेडुवाथानमा दु’र्घटनामा परेको हो । घा’इते हुनेहरुमा रतुवामाई नगरपालिका– ३ की १७ वर्षीया रेजिना घिमिरे, १६ वर्षीया श्रद्धाभट्टराई, मनिषा राजवंशी,निशा ताजपुरीया र विशालकुमार मण्डल रहेको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक अनमोल खड्काले बताए ।

घा’इते विद्यार्थीलाई उपचारका लागि विराटनगर ल्याइएको छ । गुगलबाट साभार फाइल तस्बिर मात्रबाक्लो हुस्सुका कारण अगाडि राम्ररी देख्न नसकिरहेको अवस्थामा अचनाक आएको मोटरसाइकल बचाउने क्रममा गाडी प’ल्टिएको प्रहरीले बताएको छ ****यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला

प्रतिकृया दिनुहोस्