Tuesday, July 27

हे भगवान् के भयो यस्तो ! अस्पतालको सानो गल्तीले शिशुको मृ त्यु(क्यामरा मा कैद भिडियो हेर्नुहोस )

March 14, 2021 521

अ,चेत अवस्थाबाट होस खुल्दा आफूले मृ,त शिशु जन्म दिएको खबर पाएर एक अस्ट्रेलियाली महिला निकै दुःखी बनेकी छन् । वेस्ट अस्ट्रेलियाका बन्बरी शहरस्थित एउटा निजी अस्पतालको गल्तीका कारण उनले सो दुःख भोग्नुपरेको हो । बच्चा जन्माउँदा पी,डा नहोस् भन्ने हिसाबले ती महिलालाई १० मिलिग्रामको मोर्फिन दिन चिकित्सकले सिफारिस गरेका थिए ।
तर, गल्तीवश उनलाई १० गुणा बढी अर्थात् १ सय मिलिग्रामको मोर्फिन दिइँदा उनको कोखको बच्चाको समेत ज्या,न गएको बताइएको छ । ‘साराह हस्सन’ नामक ती महिला आफ्ना पति सन्नी एलमसँग सामान्य ग,र्भावस्थामा स्वस्थ शिशु जन्माउन सो अस्पतालमा पुगेकी थिइन् । मोर्फिन ओ,भरडो,जकै कारण साराह अचेत अवस्थामा पुगेकी थिइन् । फलस्वरूप उनलाई सघन उपचार कक्षमा राखिनुपरेको थियो ।नेपालसमचारपत्रमा खबर छ । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

प्रतिकृया दिनुहोस्