News

महिलाको कान नै लुछेर सुन चोर्ने चिहानडाँडामा समातिए, साथमा थियो खुकुरी पनि

काठमाडौ, असार १४- चाँगुनारायणमा एक महिलाको कानको सुन चोर्ने २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक चौतारा नगरपालिका– २ स्याउका ४८ वर्षीय मंगल तामाङ र ३१ वर्षीय विशाल तामाङ रहेका छन् ।

उनिहरु दुबै जनाले जंगलमा घास काट्न गएको मौका छोपि उक्त युवतिको कान लुछेर २ थान सुनको रीङ चोरर भागेका थिए । सुन चोरेर फरार भएका उनीहरुलाई खुकुरीसहित पक्राउ गरेका प्रहरीले जनाएको छ ।

 

Related Articles

Back to top button
Close