Saturday, January 22

भर्खरै प्रचण्ड श्रीमती सीतालाई फेरी के भयो उनलाई बचाउन सक्नेजति सबै गरिदै

March 14, 2021 652

नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले श्रीमती सीतालाई गम्भीर रोग लागेको र बचाउने प्रयास भइरहेको बताएका छन्। ‘अहिले मेरो श्रीमतीको अवस्था सबैलाई थाहा छ, उनको रोग असाध्यै खालको रहेछ– सबैभन्दा खराब प्रकारको पार्किन्सन रहेछ’, प्रचण्डले भने, ‘एक जना श्रीमानको हैसियतले मैले लगातार बचाउने कोसीस गरिरहेको छु।’ प्रचण्डले जीवनभर श्रीमतीले आफुलाई सहयोग गरेको र अहिले विरामी भएको बेलामा ‘उनको निम्ति सक्नेजति सबै गर्नुपर्छ’ भनेर लागिराखेको बताए।

प्रतिकृया दिनुहोस्