Sunday, April 11

अटोवाली! संसारकै महान आमा : अटो चलाएर दुई सन्तान डाक्टर बनाईन्

March 13, 2021 164

संसारकै महान, योद्धा, विजेता, सम्माननीय जति शब्द पुकारेपनि आमा–बाबुका लागि अपुरो नै हुन्छ । जन्मदिनु मात्र हैन । हुर्काएर योग्य बन्ने बाटोसम्म पुर्याउनु सामान्य चीज हैन । तपाईलाई कहिलेकाही लाग्छ होला मेरो लागि त मेरा आमा बाबुको खासै योगदान छैन म आफै सक्ने भएपछि संघर्ष गर्दै यहाँ आइपुगे । त्यो सोच छ भने तपाई मुर्ख हुनुहुन्छ । किनकी तपाईले सोच्नु भएन की आफै सक्ने चाही कसले बनायो ? यो धर्तीमा आउँने सौभाग्य कसले दियो ? भलै कसैका लागि निक्कै ठूलो योगदान बाबु आमाले दिएको जस्तो देखिएला तर उहाँहरुको सामथ्र्य र हिम्मतका आधारमा सबै बाबा आमाले आफ्ना सबै सन्तानलाई समान गरेका हुन् ।

प्रतिकृया दिनुहोस्