Sunday, April 11

बर्दियामा बाघ फेरि आ’तङ्कः गाउँमा पस्न थाल्यो बा’घ, सम्साँझैँ घरभित्र बस्न बा’ध्य स्थानीय

March 13, 2021 373

बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको गेरुवा गाउँपालिकामा दुई महिनायता बा’घको आ#तङ्कले स्थानीयमा त्रा”स बढाएको छ । त्यहाँका नागरिकलाई बा’घ, हात्ती र अन्य वन्यजन्तुले बे’लाबख’त स’ताउनु सामान्य कुरा थियो तर दुई महिनायता भने बा’घको आ#त’ङ्कले स्थानीयमा त्रा’स बढाएको हो । बा’घ गाउँमा प’स्न थालेपछि स्थानीय बासिन्दा सम्साँझैँ घरभित्र बस्न बा’ध्य भएका छन् । बर्दियाको गेरुवा गाउँपालिकाको मनाउ, पा’ताभार, गो#ला, पशुपतिनगर क्षेत्रमा यतिखेर बा’घले आ#तङ्क म#च्चाएको स्थानीयको भनाइ छ । “दुई महिनायता मात्र धेरैका गाई, भैँसी र बाख्रा बाघले खाएको छ भने केही दिनअघि मात्र घोठियामा एक जनाको बाघको आ#क्र’मणबाट ज्या’न ग’एको छ”, गेरुवा–४ तीनघरुवाकी नम्रता खनालले भनिन्, “गोठमै आएर बाख्रा खा”न थालेपछि मानिसमा त्रा#स ब’ढ्नु स्वभाविकै हो ।

प्रतिकृया दिनुहोस्