Friday, July 30

डर’लाग्दो यो भिडियोः कामको ओभर-लोडले मलेसियामा नेपालीहरु कम्पनीमै ढल्दै र छटपटाउँदै (भिडियो)

March 13, 2021 696

क्षमता-भन्दा बढी काम गराइएका काम-दारहरु काम गर्दा-गर्दै त्यहीँ ढल्छन् अनि भुइँमा बालुवामा राखि’एको माछा’जस्तै छट-पटाउँछन् । यो डर-लाग्दो भिडियोमा भुइँमा ढलेर छट्प’टाउने काम-दार या त नेपाली हुन् या त बंगलादेशी ।

मेडिकल सुरक्षाको सामान उत्पादन गर्ने मले-सियाका कम्पनीमा काम गर्ने काम-दारहरु यसरी ढल्नुको कारण हो उनी-हरुलाई जबर-जस्ती क्षमता-भन्दा बढी काम लगाइनु।

बेलायती अखबार मिररले आफ्नो वेबसाइट-मार्फत सार्व:जनिक गरेको यो भिडियो मले:सियामा त्यही कारखानामा काम गर्ने सहकर्मी कामदारले नै खिचेको बताएको छ । यी कामदार पञ्जा, पीपीइजस्ता सामग्रीहरु उत्पादन गर्ने कार’खानामा काम गर्छन् ।

अहिले कोरोना-भाइरस महामारी अत्याधिक भए’कोले यी सामग्रीको माग उच्च छ र मागअनुसारको आपूर्ति गर्दा यी कामदारलाई जबर’जस्ती काममा लगा’इएको छ । यी सा’मग्री बेलाय’तको नेशनल हेल्थ सर्भिसले किन्छ ।

मलेसियाको टप ग्लोभ का’रखानामा काम गर्ने ३० भन्दा धेरै कामदारलाई फोहर कोठामा कोचेर राखिन्छ । उनीहरुको चरम श्रम शोषण भइरहेको छ । मलेसि’याको यो कम्पनीमा श्रमिकको अधि’कारको उल्लंघन भएको कुरा उठेपछि अ’मेरिकाले यो कम्पनीका पञ्जा’माथि प्रतिबन्ध लगाइसकेको छ । तर, बेलायतको नेशनल हेल्थ सर्भिस अन्त’र्गतका अस्पता’लमा भने यिनै पञ्जा’हरु आपूर्ति गरिन्छन् ।

टप ग्लोभका कम्तीमा १७ जना काम:दार यो महिनाको सुरुवातमा कोरोनाभाइरस संक्रमित पाइएपछि अस्प’ताल भर्ना गरिएका थिए तर अहिले उनीहरु संक्र’मितको एउटा विशाल क्लस्ट’रको हिस्सा भएको वि’श्वास गरिन्छ जहाँ २ सय’भन्दा बढी संक्रमित छन् ।

कम्पनीका कूल कामदारको एक चौथाइ अर्थात करिब ५ हजार ७ सय जना मेरुमा क्वारेन्टाइ’नमा छन् । यो ठाउँ क्वालालम्पुर’बाट पश्चिममा रहेको औद्योगि’क हब हो ।

कम्पनीका स्टा’फहरु मुख्य गरी नेपाली र बंगला’देशी आप्रवासी हुन् । उनीहरुलाई कम्पनी’ले चलाएका होस्टे’लमा राखिएको छ वा सस्ता होटलमा राखिएको छ ।

कोभिड–१९ महा’मारीको पहिलो लहरका बेला धेरै जनालाई कोचेर राखिएका होस्टेललाई मलेसिया र सिंगा’पुरमा भाइरस फैलिने मुख्य कारण मानिएको थियो । अहिले सार्व-जनिक भएको भिडियो फुटेजमा काम’दारहरु आफ्नो कार’खानाको भुइँ वा होस्टे’लको भुइँमा एक्कासी ढलिरहे’का देखिन्छन् ।

एक कामदारले भने ‘टप ग्लोभका काम’दारहरु यो स्थिति देखेर निकै डराइरहेका छन् ।’ कामदारहरु फ्लु र ज्वरोबाट ग्रसित भइरहेका छन् । मिर्गीजस्तो दौरा पर्ने र बेहोस हुने क्रम पनि बढेको छ । मलाई यस्तो महसुस भइर’हेको छ मानौं कम्पनी’लाई हाम्रो कुनै चिन्ता छैन । यतिसम्म कि हाम्रो लागि काम जारी राख्न सक्ने स्थिति नै छैन ।’

श्रमिकको गम्भीर स्थिति’बारे पछिल्लो समय भएका घटना’हरुको केन्द्रमा टप ग्लोभ छ । यहाँ कामदार’हरुले हप्तामा ६ दिनसम्म दिनमा घण्टाको १ पाउण्ड मात्रै पारि’श्रमिक लिएर काम गर्छन् ।

आप्रवासी काम’दारको अभिकारका अभि’यन्ता एन्डी हल भन्छन् ‘टप ग्लोभका कामदारहरुले दैनिक रुपमा कारखाना र उनीहरु बस्ने ठाउँमा सामाजिक दूरीको अभाव भएको भन्दै गुनासो गर्छन् । मैले यी चिन्ताका विषयहरु’लाई लगाता’र टप ग्लदोभको व्यवस्थाप’नसम्म पुर्याएको छु तर उनीहरुले कुनै जवाफ दिँदैनन् ।’

टप ग्लोभले एक वर्षमा करिब ७४ अर्बको संख्यामा मेडिकल र औद्योगिक पञ्जाहरु बनाउँछ । यो पञ्जाको विश्व’व्यापी बजारको करिब १ चौथाइ हो । यसका ग्राहकहरु बेलायतको नेशनल हेल्थ सर्भिस’सहित बेलायतबाटै सं’चालित आपूर्ति कम्पनीहरु छन् ।

अमेरि’की कस्टमले भने यो वर्षको सुरुवातमा कामदार’हरुलाई जबरजस्ती काम लगाएको कुरा बाहिरिए’पछि टप ग्लोभ आया’तमा प्रति-बन्ध लगाएको छ । यो वर्षको सुरु’वातमा त्यसरी बाहिर आउने कामदार’हरुमध्ये ठूलो संख्यामा नेपालीहरु थिए ।डिसीनेपाल बाट
भिडियो हेर्न यहाँ थिच्नुहोस्।।

प्रतिकृया दिनुहोस्