Saturday, April 17

भावपूर्ण हार्दिक (श्रद्धान्जली) बिहान सबेरै हेलिकप्टर दु’र्घटना हुँदा 11 जनाको मृ’त्यु ।

March 12, 2021 390

टर्कीमा से’नाको हे’लिकोप्टर दु’र्घट’ना हुँदा ११ जनाको मृ’त्यु भएको छ । दक्षिण पूर्वी टर्कीको एक गाउँमा सेनाको हे’लिकोप्टर दु’र्घट’ना हुँदा ११ जना सैनिकको मृ’त्यु भएका छ भने २ जना घाइते भएको त्यहाँको रक्षा मन्त्रालयले जानकारी दिएको छ । कुर्दी नागरिकको जनसंख्या धेरै भएको बिट्टालिस प्रान्तको टाटवन सहर नजिकै हेलिकोप्टर दु’र्घट’ना भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।*** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला

प्रतिकृया दिनुहोस्