Tuesday, September 21

रूखमा झु’ण्डिएको अवस्थामा ११ वर्षीया बालिकाको श’व फेला

March 12, 2021 145

दाङको तुलसीपुरमा ११ वर्षीया एक बालिकाको शव झु, ण्डिएको अवस्थामा फेला परेको छ। तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ गाईखुटी गाउँकी ११ वर्षीया सीता विकको गएराति घर नजिकै रूखमा झुण्डिएको अवस्थामा फेला परेको हो।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहका अनुसार राति ९ बजेतिर सीताको शव झु, ण्डिएको अवस्थामा फेला परेपछि घर परिवारले प्रहरीमा खबर गरेका थिए।

प्रहरीले सीताको शव भएको स्थानको रातभर सुरक्षा गरी बिहान मात्रै मुचुल्का बनाएर शव पोष्टमार्टमका लागि ल्याएको थियो।
शव पोष्टमार्टमका लागि राप्ती प्रादेशकि अस्पताल तुलसीपुरमा राखिएको छ। ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

प्रतिकृया दिनुहोस्