Wednesday, April 14

प्रचण्डको निकट मानिने लोकप्रिय नेता कृष्ण बहादुर महरा एमालेमा प्रवेश, प्रचण्डलाई अर्को धक्का, ओलीलाई सत्ता

March 12, 2021 287

पूर्व सभामु’ख एवं प्रतिनि’धिसभा सदस्य कृष्ण’बहादुर महरा एमाले’मा प्रवेश गर्न लागेको भन्ने एक अनला’इनको समाचार असत्य र निरा’धार रहेको उनको सचिवा’लयले जनाएको छ ।पूर्व सभामुख मह’राका स्वकीय सचिव प्रमोद शर्माले उनी माओ’वादी केन्द्रमै रहेको बताए’का छन ।साथै स्वकिय सचिव शर्माले महरा बृहत् कम्यु’निष्ट ए’कताको पक्षमा रहेको उल्लेख गरेका छन ।पूर्व सभा’मुख कृष्ण’बहादुर महराले आफू नेपालका सम्पूर्ण क्रान्ति’कारी कमन्यु’ष्टहरुको एक’ताको पक्षमामा रहेको बताए ।पछिल्लो समय नेपालको राजनीति घटना’क्रम अस्वाभा’विक तरि’काले परिवर्तन भइरहेको बताउदै यस्तो अवस्था प्रती बिचलित नहुन उनले समग्र नेपाली जनताला’ई आग्रह गरेका छन ।आफू एमा’लेमा प्रवेश गर्न लागे’को खबर निरा’धार भएको बताउदै बरु अलग अलग पार्टी’को रुपमा रहेका विभिन्न क्रान्ति’कारी शक्तिहरु संग आन्त’रिक पराम’र्शमा रहेको र क्रान्ति’कारी शक्ति एक गराउ’नको लागि आ’फुले सक्दो पहल गर्ने बताएका छन ।***** यो समाचार को पुरा भिडि’यो हेर्न यहाँ तल क्लिक गर्नु’होला ******

प्रतिकृया दिनुहोस्