Friday, July 30

चार महिनापछि भेटियो बेपत्ता युवकको मोटरसाइकल र जुत्ता

March 11, 2021 278

चार महिनादेखि बेपत्ता भोजपुर हतुवागढी–६ का २५ वर्षीय पुजन राईको मोटरसाइकल र जुत्ता भेटिएको छ । भोटेकोशी बसेरी ढुंगाखानीमा आधा डुबेको अवस्थामा क्षतिग्रस्तमोटरसाइकल बिहीबार भेटिएको हो ।गत कात्तिक २८ गतेबाह्रबिसेनगरपालिका वडा– स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा नेत्र सहायकपदमाकार्यरत राई सीमा क्षेत्रको हिन्दी बजारबाट फर्किएपछि चाकु बजारबाट सम्पर्कविहीन भएका थिए।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

जिल्ला प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाकाअनुसारराईको गत मंसिर १ गते काभ्रेको ज्याम्दी र ६० घर पलाञ्चोकमा मोबाइलको जीपीआरएस ‘सिम लोकेसन’ देखिएको थियो। तर बिहीबार अचानक नदी र किनारमा क्षतिग्रस्त सवारीसहित जुत्ता भेटिएपछि सबैतिर खोजी कार्य तीव्र बनाइएकोसापकोटालेउल्लेख गरे।‘मोबाइलको लोकेसन त्यहाँ देखिएको थियो, बाइक र जुत्ता बाह्रबिसे नगरको बसेरी ढुंगाखानीमा भेटिएको छ, सबै कुराको ल्याब टेस्ट गर्न पठाइसकेका छाैं,स्थलगतअनुसन्धानलाई तीव्र बनाइँदैछ,’ उनले भने।

प्रतिकृया दिनुहोस्