Tuesday, September 21

हार्दिक बधाई ! नन्दराजले खुट्टाले लेखेरै मास्टर्स डिग्री…हेर्नुहोस् । सक्दो सेयर गर्नुहोस् ।

January 26, 2021 127

धनगढी : ६ मंसिर-दुवै हात–खुट्टा नहुँदा शारीरिक कठिनाइ त छँदै थियो, कतिपय आफन्त र साथीभाइले हेयको रूपमा पनि हेरे । तर मैले जीवनदेखि हार मानिनँ । बरु शारीरिक चुनौतीलाई स्वीकार गरी पढाइ सँगसँगै अन्य कार्यलाई निरन्तरता दिएँ,’ उनले भने ।

उनै प्रेरणाका पात्र नन्दराज भट्ट, जसले मुख, कुहिना र खुट्टाले लेखेरै मास्टर्स डिग्री पास गरेका छन् । सफलता चुम्न उनलाई च’ट्टान फुबटाएर फ’लामको चिउरा चपाउनु सरह थियो । ‘निरन्तर मेहनत गर्ने मान्छे अवश्य सफलता पाउँछ,’ उनी भन्छन्, ‘मलाई कहाँ सजिलो थियो र रु विकट पहाडी जिल्ला बैतडीमा जन्म, परिवारको ग’रीबी र शारीरिक अश’क्तता ।’ तर यी बाधाका पहाडले उनको सफलतालाई अवरो’ध गर्न सकेनन् । कसरी सम्भव भयो यो सफलता ?

सजिलो थिएन सफलता चुम्न बैतडीको एक भट्ट परिवारमा छोरा जन्मिँदा घरपरिवार नै चि’न्तित भयो । कारण थियो, त्यस परिवारमा जन्म’जात दुवै हात र खु’ट्टाका केही औला नभएको एक सन्तानको जन्म भयो । छोरा जन्मिएको खुशीयालीमा छरछिमेक, आफन्त, नातागोतालाई बोलाएर भो’जभतेर गर्ने चलन भए पनि

उनी जन्मिँदा घरमा कुनै खुशीयाली आएन, बरु आमाबुवा चिन्ति’त भए ।उनलाई हेर्न गाउँलेको घु’इँचो लाग्न थाल्यो । छरछिमेकले उनलाई जिउँदै गाड्न सुझाव दिए । तर आमाबुवाको मायाले कहाँ मार्न सकिन्थ्यो र रु आमाबुवाले पाप गरेनन् । बिस्तारै न्वार’नको दिन आयो, उनको नाम नन्दराज भट्ट राखियो । ज’न्मिँदा धेरैको हे’यको पात्र बनेका तिनै नन्दराज अहिले भने अ’पाङ्गता भएकाहरूका लागि मात्र होइन, सिंगो समाजका लागि पनि प्रेर’णाका स्रोत बनेका छन् । कसरी सम्भव भयो ?
२०४५ सालमा बैतडीको सु’र्नया गाउँपालिका–३ मा दुवै हातविहीन भएर जन्मिएका नन्दराजले शारीरिक अ’पाङ्गता हुँदैमा मानिस असफल हुँदैन भन्ने बलियो उदाहरण बनेर प्रमा’णित गरेका छन् । हात नभए पनि स्नातकोत्तर तहसम्मको शिक्षा हासिल गर्न सफल उनी अपाङ्गता भएका व्यक्तिको हकअ’धिकारको क्षेत्रमा क्रि’याशील छन् ।
उनको स’क्रिय जीव’नशैली हेर्दा लाग्छ, उनमा कुनै शारीरिक अपाङ्गता छैन । त्यसैले त उनी समाजका लागि प्रेरणाका स्रोत बनेका छन् । म जन्मिएको केही दिनसम्म त गाउँमा अ’नौठो बालक जन्मियो भनेर हेर्नेहरूको घुइँ’चो नै लाग्यो रे १’ उनी भन्छन्, ‘हेर्न आएकामध्ये कतिले आमाबुवालाई अ’पाङ्ग सन्तान पालेर के गर्छौ, कतै लगेर फालिदेऊ भन्ने सुझाव समेत दिएछन् । तर आमाबुवाको मन हो, आफैंले जन्माएको सन्तानलाई कसरी जिउँदै मा’र्न सक्थे र !परिवारकै सहयोगका कारण आफू सबल अवस्थासम्म आइपुगेको उनी बताउँछन् । आइपर्ने हरेक समस्यालाई कम’जोरी होइन, चुनौतीका रूपमा लिएर अघि बढ्नुपर्ने उनको राय छ । दुवै हात नभएर पनि स्नातकोत्तर तहसम्मको शिक्षा हासिल, अपाङ्ग’ताको हक’अधिकारका लागि क्रिया’शीलता र अ’पाङ्गता भएका

व्यक्तिमा जीवन उत्प्रेरणा जगाउने कार्यमा स’क्रिय नन्दराजले सामाजिक रूपमा पनि आफ्नो छुट्टै पहिचान बनाइसकेका छन् ।सफ’लता प्राप्तिका लागि उनले जीवन र शरीरदेखि हार नमानी कठिन सं’घर्ष गरेका छन् । उनले अनेक चुनौ’तीका पहाडहरू छि’चोलेका छन् । ‘दुवै हात नहुँदा शारीरिक कठि’नाइ त छँदै थियो, कतिपय आफन्त, साथीभाइले हेयको रूपमा पनि हेरे । तर मैले जीवनदेखि हार मानिनँ बरु शारीरिक चुनौ’तीलाई स्वीकार गरी पढाइ सँगसँगै अन्य कार्यलाई निरन्तरता दिएँ’, उनी भन्छन्, ‘शारीरिक अपा’ङ्गताका कारण शुरूका वर्षमा अध्ययनलाई अगाडि बढाउन निकै समस्या भयो ।
सामाजिक सक्रियताका कारण उनी सम्मानित समेत भएका छन् । अपा’ङ्गता भएका व्यक्तिलाई सामाजिक

समायोजनको क्षेत्रमा उल्लेख्य योगदान पु¥र्यएको भन्दै संयुक्त राष्ट्र’संघीय विकास कार्यक्रम यूए’नडीपी ले ‘राष्ट्रिय स्वयंसेवक अवार्ड २०१६’ बाट उनलाई सम्मान गरेको थियो ।’नेपाली साहित्यका विद्यार्थी भएकाले उनी साहित्य क्षेत्रमा पनि रुचि राख्छन् ।
कहिलेकाहीँ समसामयिक विषयमा कलम चलाउने भट्ट अ’पाङ्गताको सवाललाई समेटेर लेख रचनाहरू पनि लेख्छन् । उनले ‘बेलाको बोली’ विचार संग्र’ह प्रकाशन गरेका छन् । ओठ र नाकको सहायताले मोबाइल र कम्प्युटर पनि सजिलैसँग चलाउँछन् उनी । ‘कपडा धुने लगायतका अन्य कामहरूमा भने श्रीमतीले सघाउँछिन्,’ उनले भने । २०७१ सालमा प्रेम विवाह गरेका उनका १ छोरी छन् । -सुदुरडेलि

प्रतिकृया दिनुहोस्