Monday, October 25

फेसबुकमा भावुक स्टाटस लेख्दै जयाश्रीले रोजिन् मृत्यु

January 26, 2021 475

बिग बोस ३ कन्नडाकी कलाकार जयाश्री रमाइहा बेङलरुमा रहेको आफ्नै अपार्टमेन्टमा मृ-त फे-ला परेकी छिन् । उनी केही समय देखि मा-नसिक रुपमा बिच-लित थिइन् ।

उनी मानसिक रूपमा बिचलित रहेको सामाजिक सञ्जाल फेसबुकमा ब्यक्त बिचारबाट बुझ्न सकिन्थ्यो।


सोमबार मध्यान्ह उनी आफ्नै निवासमा झु न्डि-एको अवस्थामा फेला परेको भारतीय सञ्चारमाध्यमले खबर छापेका छन् । डि-प्रेशनको कारणले उनले आ-त्म ह-त्या गरेको हुनसक्ने बताइएको छ ।

सामाजिक सञ्जालमा उनले लेखेकी थिइन् – गुड बाई, म यो स्वार्थी र तनावयुक्त्त जीवनबाट अन्त्य चाहन्छु । पछि फिल्म उद्योगका उनका साथीहरुले गा-ली गरेपछि उक्त्त पोष्ट डिलिट गरेको थिइन् ।

पछि उनले त्यस्लाई सच्याउँदै, म ठिक छु, मेरो बारेमा तनाबलिनु भएकोमा धेरै धेरै धन्यवाद, सबै सुरक्षित रहनुहोला र सबैलाई धेरै धेरै माया भनेरसमेत पोष्ट गरेको थिइन् ।

उनी बच्चै बेला देखि आर्थिक संकटमा रहेको र बिग बोसबाट पनि सोचे जस्तो पैसा नपाएको भनेर गुनासो गरिरहन्थिन् । उनी कन्नडा फिल्म उद्योगकी कलाकार हुन् ।

फेसबुकमा भावुक स्टाटस लेख्दै जयाश्रीले रोजिन् मृत्यु

himalayadainik बाट

प्रतिकृया दिनुहोस्