अमेरिकामा एक महिलाको शव अजिङ्गरमा लटपटिएको अवस्थामा फेला परेको छ। उक्त अजिङ्गर ८ फिट लामो थियो। सबैभन्दा अचम्म लाग्ने कुरा त यो छ की, मृ त फेला परेकी महिलाले आफ्नै घरमा करिब १४० वटा सर्प पालेर राखेकी थिइन्।
अमेरिकाको इंडियाना स्टेटमा ३६ वर्षीय लोरा हस्र्ट नामकी महिलालाई सर्प पाल्ने निकै शोख थियो। तर अचानक महिलाका छिमेकीले बुधबार लोराको श-व देखे। त्यसपछि उनीहरुले तत्काल प्रहरीलाई खबर गरे।
द गार्जियलको रिर्पोट अनुसार महिलाका छिमेकी शरिफ मुनसनसँग कयौँ प्रजातिका सर्प छन्। लोराले पनि आफ्ना घरमा त्यसरीनै सर्प पालेकी थिइन्।
प्रहरी घटनास्थलमा पुग्दा लोराको श-ब जमिनमा थियो भने उनको घाँटीमा ८ फिटको अजिङ्गर बेरीएको…
लोराको शरीरमा लटपटिएको सर्प छिमेकी शेरिफको होे। जुन महिलाको घरमा पसेको थियो।
प्रहरी घटनास्थलमा पुग्दा लोराको श-ब जमिनमा थियो भने उनको घाँटीमा ८ फिटको अजिङ्गर बेरीएको थियो। अजिङ्गरलाई लोराको घाँटीबाट निकालेर शवलाई पोस्मा-र्टमका लागि पठाएका छन्। उनको मृत्यु कसरी भयो भन्ने बारे अनुसन्धान भइरहेको छ ।
himalayadainik मा खबर छ
प्रतिकृया दिनुहोस्