Tuesday, March 2

विवाह गरेको दुई महिनामै १६ वर्षीया निमाको ‘रहस्यमय’ मृत्यु (भिडियो सहित)

January 25, 2021 293

दुई महिना अघि १६ वर्षको उमेरमै विवाह गरेकी एक किशोरीको रह-स्यम निधन भएको छ । झापाकी स्थानिय निमा लिम्बुको १६ वर्षकै उमेरमा निधन भएको हो ।

उनले दे-ह-त्या-ग गरेको श्रीमानका परिवारका सदस्यले बताएका छन् । घ-टना हुँदा आफुहरुले थाहा नपाएको परिवारका सदस्यले बताएका छन् । वर्षात लिम्बु (श्रीमान) र सासुले किन यस्तो निर्णय गरिन् भन्ने आफुहरुलाई थाहा नभएको बताएका छन् ।

तर निमाका परिवारका सदस्यले भने घट-ना रह-स्यमयी भएको बताएका छन् । घ-टनाको सत्यतथ्य छानविन हुनुपर्ने माग गरेका छन् ।

निमाको दिदीले भनिन्, उसले देह त्याग गरेको भएपनि त्यसको के कारण थियो भन्ने कुराको खुलासा हुनुपर्छ । आफ्नो जिवन नै त्या’ग गर्ने निर्णय त उसले त्यसै गरीन होला ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस् ..

निमा कात्तिक ३० गते उनी घरवाट निस्केकी थिइन् । तर उनी कहाँ छन् भन्ने कुरा परिवारले जानकारी पाएका थिएनन् । केही दिन पछि उनीहरुले वर्षात लिम्बुसंग रहेको जानकारी पाएको बताएका छन् । युवकको उमेर करिब २४ वर्षको रहेको उनीहरुले बताएका छन् । निमा घरवाट हिडेपछि मात्र वर्षातसंग प्रेम रहेको थाहा पाएको बताए ।

घरवाट हिडेको एक महिना पछि मात्र निमा वर्षातसंग विवाह गरेको रहेछ भन्ने थाहा पाएको बताए । आफै विवाह गरेर गए पछि छोरीसंग कुनै स म्प र्क नभएको उनीहरुले बताए । तर एकै पटक उसको नि-धन भएको मात्र आफुहरुले थाहा पाएको उनिहरूको भनाइ छ ।

भिडियो

प्रतिकृया दिनुहोस्