Monday, October 26

५ महिनाकी गर्भवती बालिकासँग धुमधामका साथ विवाह…….बन्यो भाइरल….!

October 7, 2020 45

एजेन्सी । ५ महिनाकी गर्भवती बालिकासँग धुमधामका साथ विवाह सम्पन्न भएको छ । घटना हो चीनको हेनान प्रान्तको ।जहाँकी एक गर्भवती बालिका र उनको बालप्रेमीबीच सम्पन्न विवाहको भिडियो अहिले चिनियाँ सामाजिक सञ्जालमा भाइरल भैरहेको छ ।

पाँच महिनाकी गर्भवती ती बालिकाले आफ्नै उमेरका १३ वर्षीय प्रेमीसँग परम्परागत रूपमा विवाह गरेको भिडियो सामाजिक संजालमा आएको समाचार संस्था सिन्ह्वाले उल्लेख गरेको छ ।

चीनको कानुनअनुसार विवाह गर्न महिला २० वर्ष तथा पुरुष २२ वर्षको हुनुपर्ने भए पनि कानुन विपरित गरिएको विबाहलाई समाजले भने मान्यता दिएको छ ।[][]

प्रतिकृया दिनुहोस्