October 7, 2020 182
चर्चाकै लागि पुण्य गौतमा अहिले जे पनि गर्न थालेका छन् । केहीदिन अघी नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रदेश ५ को संसदमा ३ सांसदले गरेको कुर्सी तोडफोडलाई नेपाली कांग्रेसको नीति र संस्कृति विपरीत रहेको प्रतिक्रिया दिएका छन् ।
शर्माले ती सांसदहरुलाई कारबाही हुनसक्ने संकेत सोमबार साँझ एक ट्वीट सन्देशमार्फत् गरेका छन् । ‘रोस्ट्रम भाँच्नेदेखि संसदीय पद्धतिनै नास्छौं भन्ने कम्युनिस्ट पार्टीहरुलाई समेत रुपान्तरण गर्ने प्रशिक्षक रहेकोे दलका सांसदलाई पार्टीको संस्कृति उल्लंघनको स्वायत्तता विल्कुलै दिइएको छैन,’ उनले भनेका हुन् ।
तर यता काठमाडौं मा भने नेकपाका सदस्य समेत रहेका पुण्यले कुर्सी भाचेर चटक देखाएका छन् ।
भिडियो मार्फत :[]]
[][]
प्रतिकृया दिनुहोस्