Monday, October 26

जनकपुरमा पैसा लिएर सम्बन्ध राख्न नदिएको भन्दै महिलालाई ‘रामधुलाइ’…!

October 7, 2020 128

जनकपुरमा एक पुरूषले महिलालाइ रामधुलाई गरेको दृश्य देखियो । जहाँ केहि मानिसको भिडपनी जम्मा भइहाल्यो ।जनकपुरधाम रेल्वे स्टेशन भएको उक्त घटनामा युवतीले पैसा लिएर याै’नस’म्बन्ध राख्न नदिएको आ-रोप लगाए । युवकका अनुसार युवतीले याै-नसम्बन्ध राख्न दिने भन्दै १५ सय लिएर राख्न नदिएको कारण पिटेको बताए ।

महिलाले रातभरी सम्बन्ध राख्न दिने भनेर १५ सय रूपैयाँ लिएको र मासुभात पनि खाएको युवकले दाबि गरेका छन् । यसैका कारण आफुले कु-टेको उनले बताए ।महिलाहरूको समुहले नै यसरी रकम ठगी गर्ने गरेको उनले दाबि गरेका छन् ।[]]

प्रतिकृया दिनुहोस्