Tuesday, October 20

प्रिज्मा र प्रिन्सीसँग नाजीरको रोमान्स….विन्दुको गीतमा…!

October 7, 2020 29

पोखरा : गायिका विन्दु परियारको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ। ‘माया गर्छु है’ बोलको गीत शनिबार युट्युबमा सार्वजनिक भएको हो ।

एकनारायण भण्डारीको शब्द रहेको गीतमा सुदीप सागरको सङ्गीत एवं एरेञ्ज रहेको छ। गीतको भिडियोमा जुम्ल्याहा प्रिन्सी र प्रिज्मा खतिवडासँग अभिनेता नाजिर हुसेनले रोमान्स गरेका छन्।

सान थापाले निर्देशन गरेको भिडियोको कोरियोग्राफी राजीव समरले गरेका हुन्। अर्जुन तिवारीको समूहले छायांकन गरेको भिडियोको सम्पादन सुप्रीम पराजुलीको रहेको छ ।[][]

[][]

प्रतिकृया दिनुहोस्