October 7, 2020 183
पोखरा : गायिका विन्दु परियारको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ। ‘माया गर्छु है’ बोलको गीत शनिबार युट्युबमा सार्वजनिक भएको हो ।
एकनारायण भण्डारीको शब्द रहेको गीतमा सुदीप सागरको सङ्गीत एवं एरेञ्ज रहेको छ। गीतको भिडियोमा जुम्ल्याहा प्रिन्सी र प्रिज्मा खतिवडासँग अभिनेता नाजिर हुसेनले रोमान्स गरेका छन्।
सान थापाले निर्देशन गरेको भिडियोको कोरियोग्राफी राजीव समरले गरेका हुन्। अर्जुन तिवारीको समूहले छायांकन गरेको भिडियोको सम्पादन सुप्रीम पराजुलीको रहेको छ ।[][]
[][]
प्रतिकृया दिनुहोस्