Tuesday, October 20

सासुले बुहारीलाई लमजुङमा…यस्तो के गरिन …? प्रहरीले लग्यो सासुलाई,अनि खुल्यो यस्तो रहस्य

October 6, 2020 137

लमजुङको मध्यनेपाल नगरपालिका– ५ पराजुलीबेसीमा केहि दिन अघि २३ बर्षीया एलिना मगरको ज्यान लिएको आरोपमा प्रहरीले उनैकी सासु मनश्री मगरलाई समातेको गरेको हो ।

विवरण अनुसार बिहान करिब साढे आठ बजेको समयमा एलिना सलको पासो लगाएको अवस्थामा घरको मथिल्लो तलामा भेटिएकी थिइन् । एलिनाले पासो लगाएको सासु मनश्रीले पहिला देखेकी थिइन्।

घटना आठ बजेको भएपनि प्रहरीलाई ११ बजेतिर मात्र खबर भएकाले हामिलाई आशंका बढाएको एलिनाका बुवा रामबहादुर थापाले बताए ।

करिब तीन किमीको दुरीमा रहेको इलाका प्रहरी कार्यालय भोर्लेटारमा खबर नगरी जिल्ला प्रहरी कार्यालय लमजुङमा खबर गरिएकाले पनि सासुको माथी हामिलाई शंकाबढेको एलिनाका बुवा रामबहादुरको भनाई छ ।[][]

भिडियो हेर्नुहोस[][]

[][]

प्रतिकृया दिनुहोस्