Sunday, April 11

श्रीमानसँग रंगेहात भेटिएपछि सोच्नै नसकिने सजाय दिईन् श्रीमतीले….!

October 6, 2020 118

ब्राजिलको साओ पाउलोस्थित कुबाटाओकी एक महिलाले आफ्नो श्रीमानसँग रङ्गहात समातिएकी महिलालाई एउटा सोच्नै नसकिने सजाय दिएकी छिन् ।

आफ्नो श्रीमानलाई उनकै अपार्टमेन्टमा अर्कै युवतीसँग सहवासमा लिप्त भएको देखेपछि २० बर्षीय ति महिलाले अचम्मको सजाय दिएकी हुन् ।

श्रीमानसँग सँगै सुतेकी महिलाको ती महिलाले कपाल काटेर टाटेपाटे बनाइदिईन् भने लगाएको लुगा समेत च्यातचुत पारेर बस्तीमा नांगै डुलाइदिन् ।
उनले गरेको यो हर्कतको भिडियो बनाएर केहीले सामाजीक सञ्जालमा पोष्ट गरिदिएपछि यो भिडियो निकै भाईरल बन्यो ।

सामाजीक सञ्जालमा यो घटना सार्वजजिनक भएपछि यस्तो बेइज्जतीपूर्ण कार्य गर्ने ती महिलालाई प्रहरीले पक्राउ गरेको छ । उनले भने आफ्नो श्रीमानसँग लसपस गर्ने ती युवतीलाई सजाय दिएकोमा कुनै पछुतो नलागेको बताएकी छिन् । उनले आफू अब श्रीमानसँग सँगै नबस्ने समेत बताएकी छिन् । -एजेन्सी

प्रतिकृया दिनुहोस्