Saturday, October 23

मन था:मेर हेर्नुहोला, घ:ट्यो फेरि ड:रला:ग्दो घ:टना : मृ:तकको संख्या पाँच पुग्यो

April 30, 2021 295

गुल्मी । प्युठानमा बुधबार बिहान भएको सवारी दु:र्घटनामा मृ:त्यु हुनेको संख्या ५ पुगेको छ । जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक देवीप्रसाद गैरेका अनुसार मृ:त्यु हुनेमा सुर्य पन्थी, यमलालपन्थी, ईश्वरी भण्डारी, श्याम न्यौपाने र केशव कार्की छन्गुल्मीबाट
प्युठानको स्वर्गद्वारी जाँदै गरेको लु १ ज १६५५ नम्बरको जिप बुधबार बिहान स्वर्गद्वारी नजिकै दु:र्घटना भएको हो ।जिपमा जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी सवार थिए । मृ:तकमध्ये न्यौपाने जिल्ला प्रशासन कार्यालयका प्रमुख प्रशासकीय अधिकृत हुन् ।यस्तै, मृ:तक सुर्य पन्थी कम्प्युटर अपरेटर, यमलाल पन्थी खरिदार हुन् भने केशव कार्की उक्त जिपका चालक रहेको बताइएको छ !

प्रतिकृया दिनुहोस्