Tuesday, September 21

प्रचण्डको पत्नि सीता दाहालको अवस्था चिन्ताजनक आइसियुमा राखेर उपचार हुदै

April 30, 2021 368

फेरी स्वास्थ्यमा समस्या आएर मंगलवार अस्पताल भर्ना गरिएकी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाललाई आइसीयुमा राखेर उपचार सुरु गरिएको छ । उनलाई स्वास्थ्य अवस्थामा थप जटिलता आएपछि ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ।काठमाडौ । फेरी स्वास्थ्यमा समस्या आएर मंगलवार अस्पताल भर्ना गरिएकी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाललाई आइसीयुमा राखेर उपचार सुरु गरिएको छ । उनलाई स्वास्थ्य अवस्थामा थप जटिलता आएपछि ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ।उनी पार्किन्सन्स्जस्तै जटिल रोग पीएसपीवाट ग्रसित छन् । छोरा प्रकाशको मृत्यु पछि उनको स्वस्थ्य थप जटिल बन्दै गएको छ । पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले पत्नी सीताको उपचारका लागि विदेशका अस्पतालहरुमा समेत लगिसकेका छन् ।

प्रतिकृया दिनुहोस्