Monday, June 14

भेनाद्धारा सालीलाई बिबाहमा दश लाखको बीमा पोलीसी हस्तान्तरण

April 29, 2021 75

इलाम । बिबाह ब्रतबन्ध, जन्मदिन पास्नी लगायतका शुभ कार्यमा आफन्तलाई उपहार दिइने चलन बषौँदेखी चल्दै आएको छ ।

काठमाडौँ उपत्यकामा आजदेखि निषेधाज्ञा, के गर्न पाइने के नपाइने ? हेर्नुस् -…
समय अनुसार उपहार पनि परिवर्तन हुँदै गएको छ । पहिला बिभिन्न कारण दैनिक घरमा आवश्यक सामाग्री उपहार दिइन्थ्यो ।

क्रमश बिलासीका वस्तु समेत उपहार दिइने चलन चल्दै हाल जिवनकै अमुल्य उपहारका रुपमा बिमा पोलिसी दिइने चलन बढ्दै गएको छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला

यो पनि पढ्नुहोस
काठमाण्डौ । आगामी बैशाख १६ गतेदेखि काठमाण्डौ उपत्यकामा निषेधाज्ञा जारी भएको छ ।

आज बिहान ९ बजेदेखि उपत्यकाका तीन जिल्ला काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी(सीडीओ)हरु बैठकमा बसेका थिए ।

सो बैठकले बैशाख १६ गतेदेखि अर्को आदेश जारी नभएसम्मका लागि निषेधाज्ञा लागू गर्ने निर्णय गरेको हो ।

तीन जिल्लाका सीडीओहरुको बैठकले निषेधाज्ञा लगाउने निर्णय गरी स्वीकृतिका लागि गृहमन्त्रालयमा पठाएको छ ।
गृहमन्त्रालय समेत यो विषयमा सकारात्मक रहेको बैठकमा सहभागी एक प्रमुख जिल्ला अधिकारीले जानकारी दिए ।

बैठकमा सहभागी भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार तत्काल लकडाउन नहुने, तर निषेधाज्ञा जारी गरी बढी भीडभाड हुने क्षेत्रलाई नियन्त्रण गर्नुपर्ने विषयमा सीडीओहरु एकमत भएका छन् ।

उनकाअनुसार निषेधाज्ञाको अवधिमा गर्न पाइने र गर्न नपाइने काम तथा गतिविधिसँग सम्बन्धित सूची समेत तयार गर्ने काम भइरहेको छ ।

आजै बेलुकासम्म सो सूची सार्वजनिक गरिने उनले जानकारी दिए । प्रजिअ भट्टराईकाअनुसार बैशाख १६ गतेदेखि लागू हुने निषेधाज्ञाको अवधिमा सार्वजनिक तथा निजी सवारी साधन चलाउन पाइने छैन ।

यस्तै, सरकारी कार्यालय तथा सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयहरुको कामकाज आधा जनशक्ति परिचालन गरी संचालन गर्नुपर्ने नियम समेत कार्यान्वयनमा ल्याइनेछ ।

आगामी बिहिवार राती १२ बजेदेखि हाललाई एक हप्तासम्म दूध, तरकारी, ओखती बोकेका गाडी, ए’म्बुलेन्स, श’ववाहन, चिकित्सक, सु’रक्षा र सन्चारकर्मी तथा सरकारी निकायका गाडीबाहेक बिशेष इ’जाजतबिनाका अरु सबै सवारी साधन ठ’प्प हुनेछन् ।

अफिस जाने कर्मचारीबाहेक सर्वसाधारणको हिं’ड्डुलमा पनि रो’क लाग्नेछ ।बढी भी’डभाड हुने बजार, स’पिङ मल लगायतका क्षेत्र समेत ब’न्द गरिनेछ ।

तर, दैनिक उपभोग्य वस्तु र अत्यावश्यक सेवा प्रवाह गर्ने कार्य तथा क्षेत्रहरु भने स्वास्थ्यका मा’पदण्ड पूर्ण पालनाको ग्या’रेण्टी गरेर खोल्न पाइनेछ ।

प्रतिकृया दिनुहोस्