Sunday, May 16

दुई बर्षकी छोरी को ला, स पलास्टिकमा बेरे र बाईकमा लाग्दै गरेको देखे पछी संसारकै ह्दय रसाएको छ

April 29, 2021 297

अहिले दुनियाँकै ह्दय रसाएको छ ।भारत, छत्तीसगढ राज्यमा को-रोना संक्रमणको कारण बन्द भएको बेलामा अस्पताल व्यवस्थापनले देखाएको यस्तो हर्कतले सबैलाई लज्जित बनाएको छ ।

जान्जिगीरमा दुई वर्षीया बालिकालाई सर्पले क्ष`ति गरायो । छोरीलाई सर्पले क्षति गराएपछी आमाबाबु जिल्ला अस्पतालमा पुगे तर छोरीलाई ब`चा`उन सफल भएनन । अस्पतालले ला`श अाफ्यानतलाई हस्तान्तरण गर-याे तर बोक्नको लागि एम्बुलेन्स प्रदान गरेनन् ।

उनीहरुसँग अरु अस्पतालसँग एम्बुलेन्स झीकाउने रकमपनि बाँकी थिएन । यस पछि, परिवारले प्लास्टिकमा ला`श लपे`ट्यो र मोटरसाइकल बाट बोकेर आफ्नो घरतर्फ लाग्यो ।

जिल्ला सदरमुकामबाट अलि टाढा रहेको गाउँ बनारीको सबरिया डेरा निवासी गोपाल प्रसाद गोंड आफ्नी २ वर्षीया छोरी शीतल गोंड़सँग शुक्रबार खेलिरहेका थिए । यसै बीच सर्पले उनकी छोरीलाई क्ष`ती गरायो ।

जब परिवारअलाई थाहा भयो, उनीहरुले पहिला झार´फुक गरेका थिए, तर उनको स्वास्थ्य बिग्रन थालएपछी तत्काल जिल्ला अस्पताल पुर्याइयो । त्यहाँ उपचार सुरु हुनुभन्दा अघि शरीरमा सर्प ,वि-ष, फैलिसकेका कारण ती बालिकाको नि-धन भयो ।

बालिकाको ला`श परीक्षण पछि अस्पातल प्रशासनले उनको ला`श आमाबाबुलाई हस्तान्तरण गर्यो ।

ला`श लिन परिवारअले लामो समय सम्म गाडीको खोजी गरिरहेको थियो, तर लकडाउनका कारण फेला पार्न सकेनन् ।गोपालले भने कि उनले अस्पातलअसँग गाडीको पनि माग गरेका थिए तर दीएन ।

यस पछि, मृ – त शरीर पलास्टिकमा बेरेर बाइकमा घर लगेर गएका हुन् ।

अर्को समाचार पनि पढ्नुहोस

कैलाली । कञ्चनपुरको एक विद्यालयमा एक जना शिक्षक सहित दुईजना विद्यार्थीमा कोरोना सँक्रमण पुष्टि भएको छ।

जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ८ स्थित समशिक्षा ईन्टरनेश्नल निकेतनमा कक्षा २ मा अध्ययनरत छात्रा र कक्षा ४ मा अध्ययनरत छात्रमा कोरोना देखिएको विद्यालयले जनाएको छ ।

त्यस्तै सोहि विद्यालयमा अध्यापन गराउदै आएका एक शिक्षकमा पनि कोरोना पुष्टि भएको छ ।
शिक्षक र विद्यार्थीमा कोरोना देखिए पछि बैशाख २५ गते सम्म विद्यालय बन्द रहने विद्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्